काठमाडौं- अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षका लागि करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन्।
आगामी पुस २० र २१ गते हुने निर्वाचनका लागि चौधरीले बुधबार आधिकारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।
सर्वसम्मतका लागि आफ्नो प्रयास जारी रहने बताउँदै उनले नेपालभरिका व्यवसायीहरुको साथ आफूलाई रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।