• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

भारतीय कप्तान रोहित शर्मा: २७५ रुपैयाँको अभावमा संकटमा थियो जसको क्रिकेट भविष्य

64x64
नेपाल लाइभ आइतबार, मंसिर ३, २०८०  १३:४२
1140x725

मुम्बई– आइतबार अहमदाबादमा हुने एकदिवसीय क्रिकेट विश्वकप २०२३ को फाइनलसम्म भारतको यात्रा कप्तान रोहित शर्माको सर्वपक्षीय योगदानले सम्भव भएको हो। कमजोर आर्थिक अवस्थाबाट उठेका रोहितको कुनै समय क्रिकेट भविष्य नै संकटमा थियो।

सन् १९९९ को कुरा थियो। भारतीय क्रिकेट टिम इंग्ल्यान्डमा अजहरुद्दिनको कप्तानीमा विश्वकप खेलिरहेको थियो। यता मुम्बई उपनगरको बोरिवालीमा १२ वर्षीय रोहित शर्मालाई उनको परिवारले जसोतसो पैसा जुटाएर एक क्रिकेट क्याम्पमा पठाएका थियो। 

एक ट्रान्सपोर्ट फर्म, वेयरहाउसमा काम गर्ने उनका पिताको आम्दनी न्यून थियो। त्यसैले रोहित त्यो सयम आफ्नो हजुरबुवा र काका रवि शर्माको घरमा बस्थे। तर, उनीहरुको अवस्था पनि खास गतिलो थिएन।

त्यही वर्ष रोहित बोरिवालीको स्वामी विवेकानन्द इन्टरनेशनल स्कूलविरुद्ध एक खेल खेल्दै थिए। उक्त स्कूलका कोच दिनेश लाडले उनको खेल देखेर स्कूल मालिक योगेश पटेलसँग उनलाई छात्रवृत्तिका लागि सिफारिस गरे। जुन स्कूलले पढाइसँगै खेलमा पनि ध्यान दिइरहेको थियो। 

अहिले ५४ वर्ष पुगेका योगेश पटेल भन्छन्, ‘हाम्रो कोचले यो केटोमा क्रिकेटप्रति निकै लगाव देखियो। हाम्रो स्कूललाई महिनाको २७५ रुपैयाँ फिस यसको परिवारले दिन सक्दैन। यसलाई छात्रवृत्ति दिनुहोस् भनेर सिफारिस गर्नुभयो।’

‘हामीले छात्रवृत्ति दिने फैसला गर्‍यौँ। जुन सही सावित भयो र अहिले रोहित भारतका कप्तान रहेको हेर्दा गर्व लाग्छ,’ उनले थपे।

उक्त विषयमा रोहित आफैंले पनि क्रिकइन्फोसँग बताएका छन्। उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘कोचले म विवेकानन्द स्कूलमा भर्ना भएर क्रिकेट खेल्न सुरु गरेको हेर्न चाहन्थे। मसँग उक्त स्कूलमा भर्ना हुने मासिक रुपमा बुझाउनुपर्ने २७५ रुपैयाँ थिएन। त्यसपछि उनले नै छात्रवृत्ति दिलाए। मैले ४ वर्षसम्म पढ्ने र खेल्ने मौका पाएँ।’
उक्त स्कूलमा भर्ना भएको केही महिनामै रोहितले १४० रनको पारी खेलेका थिए। जसको मुम्बईका स्कूल र क्रिकेट समीक्षकले विशेष चर्चा गरेक थिए। 

मुम्बईको शिवाजी पार्कमा क्रिकेट सिकेर सचिन तेन्दुलकर, विनोद कांबलीदेखि प्रवीण आमरे हुर्केका हुन्। यही मैदानमा आज पनि दर्जनौं नेट्स चल्छन्। जसमध्ये एक अशोक शिवलकरको हो। जहाँ यी उत्कृष्ट खेलाडी खेल्ने गर्थे।

Ncell 2
Ncell 2
nimb
nimb

शिवलकर भन्छन्, ‘मलाई अझै याद छ, रोहित शर्मा पहिले आफ्नो स्कूलका तर्फबाट अफ स्पिन बलिङ गर्थे। पछि उनका कोचले उनको ब्याटिङ प्रतिभा थाहा पाए।’

त्यसपछि रोहित रोकिएनन्। मुम्बईको कांगा लिग क्रिकेटदेखि मुम्बई क्रिकेट एसोसिएसनको टुर्नामेन्टमा उनको आफ्नो पहिचान बनाए। 

विवेकानन्द स्कूलका मालिक पटेल भन्छन्, ‘रोहितले कोभिड-१९ को बीचमा मलाई फोन गरेका थिए। मैले उनलाई मान्छेलाई सहयोग गर्ने काम जारी राख, म त्यसैमा खुशी छु भनेको थिएँ। अहिले उनलाई देखेर म असाध्यै खुसी हुन्छु।’

नयाँ भूमिका
अस्ट्रेलियाका विरुद्ध नरेन्द्र मोदी स्टेडियममा हुने फाइनलमा रोहित आफ्नो सटिक कप्तानीबाट मात्रै होइन, आफ्नो विस्फोटक ब्याटिङबाट समेत महत्त्वपूर्ण छाप छाड्नेछन्। 

Xtrem

Xtrem

सन् २०१९ को विश्वकपमा सवैभन्दा धेरै रन बनाएका रोहित यसपल्ट रणनीतिअनुसार खेलिरहेका छन्। उनले हरेक पावरप्लेमा व्यक्तिगत ठूलो स्कोरको  महत्वाकांक्षा नबनाइ बलरमाथि हाबी हुन्छन्। 

उनको यस खेलबाट शुभमन गिललाई विकेटमा केन्द्रित हुने मौका मिलेको छ। मध्यक्रमका कोहली र श्रेयस अय्यरलाई लामो पारी खेल्न सघाएको छ।

यो विश्वकपमा शर्मा अस्ट्रेलियाविरुद्ध शून्यमा आउट भए। त्यसपछि भने उनको ब्याट रोकिएको छैन।

उनले १३१, ४८, ४६, ४, ४०, ६१ र ४७ रनको पारी खेलेका छन्। उनको स्ट्राइक रेट १२४.१५ छ। रोहितका लागि मात्र एक कसर बाँकी रहेको छ- त्यो हो सफल कप्तानका रुपमा विश्वकप २०२३ को ट्रफी। बीबीसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्