काठमाडौं– पछिल्लो साताजस्तै यो सातोको पहिलो कारोबार दिन आइतबार शेयर बजार २१ अंकले घटेको छ।
उक्त अंकको गिरावटले नेप्से परिसूचक १ हजार ८२६ बिन्दूमा कायम भएको छ।
पछिल्ला साताका अधिकांश दिन शेयर बजार घटेको थियो। आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आइतबार कारोबार भएकामध्ये ३५ वटा कम्पनीको मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।