• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

च्याम्पियन्स लिगको पावर र्‍याङकिङ : पहिलो दाबेदार म्यानचेस्टर सिटी

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०८०  १७:२२
1140x725

काठमाडौं– मंगलबारदेखि सिजन २०२३/२४ को युईएफए च्याम्पियन्स लिग सुरु हुँदैछ। नेपाली समयअनुसार मंगलबार राति साढे १० बजेबाट च्याम्पियन्स लिगका खेलहरु सुरु हुँदैछन्।

समूह चरणका खेलहरु १९ सप्टेम्बरदेखि १३ डिसेम्बरसम्म चल्नेछन्। जुन १ मा बेम्बेलीमा फाइनल खेल हुनेछ। यो अहिलेको ढाँचाका अन्तिम च्याम्पियन्स लिग हो। जहाँ प्रत्येक ४ टोलीमध्ये समूहको शीर्ष २ टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्। अर्को सिजनबाट भने ३२ बाट ३६ टोली समावेश गराइनेछ।

आज पहिलो दिन मंगलबार ८ वटा खेलहरु हुनेछन्। आज हुने खेलहरु मध्ये फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब बोरुसिया डर्टमण्डबीच हुने खेललाई निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ‘ग्रुप अफ डेथ’ (कठिन समूह) मा परेको छ। पीएसजीको समूहमा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्ड, इटालियन सिरी ए क्लब एसी मिलान र इंग्लिस प्रिमियर लिग क्लब न्युक्यास्टल परेका छन्।

आजबाट सुरु हुने च्याम्पियन्स लिगको गोल डटकमले पावर र्‍याङकिङ सार्वजनिक गरेको छ। क्लबको पफर्मेन्स, खेलाडीको प्रदर्शनलगायतलाई आधार मानेर गोल डटकमले पावर र्‍याङ्किङ सार्वजनिक गरेको हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जसअनुसार पहिलो दाबेदारको रुपमा डिफेन्डिङ च्याम्पियन्स म्यानचेस्टर सिटीलाई लिइएको छ। प्रशिक्षक पेप ग्वार्डिवाला आफ्नो योजनामा सफल हुन माहिर रहेकाले यो पटक पनि प्रमुख दाबेदार सिटीलाई लिइएको छ।

गत वर्षका विजेताहरु इक्ले गुन्डोगान बार्सिलोना गएकाले र अर्का मिडफिल्डर केभिन डी ब्रयना घाइते भएकाले मैदानमा उपस्थित नभएको अवस्थामा पनि अहिले सिटीलाई खासै फरक नपर्ने गोल डटकमले उल्लेख गरेको छ।

यस्तो छ पावर र्‍याङकिङ
१ म्यानचेस्टर सिटी
२ बायर्न म्युनिख
३ बार्सिलोना
४ रियल मड्रिड
५ आर्सनल
६ इन्टर मिलान
७ एथ्लेटिको मड्रिड
८ नापोली
९ पीएसजी
१० बेनफिका
११ पोर्तो
१२ बोरुसिया डर्टमण्ड
१३ आरबी लेइपजिग
१४ पीएसभी
१५ एसी मिलान
१६ न्युक्यास्टल
१७ फेनिवुर्ड
१८ सेभिल्ला
१९ म्यानचेस्टर युनाइटेड
२० रियल सोसिडाड
२१ गालाटासारे
२२ युनियन बर्लिन
२३ रेडबुल साल्जबर्ग
२४ लाजिओ
२५ शाख्तर डोनेस्क
२६ ब्रागा
२७ रेड स्टार बेलग्रेड
२८ लेन्स
२९ एफी कोपनहेगन
३० एन्टवर्प
३१ योङ ब्वाइज
३२ सेल्टिक

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते सुनुवाइ हुने
पोखरा विमानस्थल अनियमितता मुद्दा : चीनसँग लिएको ऋण र भुक्तानी विवरण झिकाउन विशेष अदालतको आदेश
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य, रथ्नायके र कुग्गेलाइनको आक्रामक अन्त्य
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा राष्ट्रिय टोलीबाट सन्यास लिए पनि रोनाल्डोले क्लब फुटबलमा भने खेल जारी राख्नेछन् । बिहीबार, कात्तिक १९, २०८३
बार्सिलोनाको सहज जित युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। बुधबार, कात्तिक १८, २०८३
रियलको लगातार छैटौं जित किलियन एमबाप्पेले सिजनको १२औं लिग गोल गरेपछि रियल मड्रिडले रेसिङ सान्टान्डरलाई ३–० ले पराजित गरेको छ। सोमबार, कात्तिक १६, २०८३
ताजा समाचारसबै
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते सुनुवाइ हुने शुक्रबार, कात्तिक २०, २०८३
पोखरा विमानस्थल अनियमितता मुद्दा : चीनसँग लिएको ऋण र भुक्तानी विवरण झिकाउन विशेष अदालतको आदेश शुक्रबार, कात्तिक २०, २०८३
५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा [तस्बिरहरु] शुक्रबार, कात्तिक २०, २०८३
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य, रथ्नायके र कुग्गेलाइनको आक्रामक अन्त्य शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्