• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'बिम्स्टेकमा आधारभुत समस्या समाधानमै सरकार केन्द्रित रहोस्'

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०७५  १३:००
1140x725

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन बिहीबारबाट सुरु हुँदैछ।

सम्मेलनमा सहभागी हुन भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्यान्डका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू नेपाल आइसकेका छन्। एकैपटक ६ राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू एकै स्थानमा भेटिनुलाई विशेष रुपमा हेरिएकाे छ। त्यसमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनलाई विशेष चासोका रुपमा लिने गरिएकाे छ।

प्रधानामन्त्री केपी शर्मा ओलीले व्यापार, कनेक्टीभिटी, संगठित अपराध विरुद्धको अभियान, वातावरण जस्ता क्षेत्रलाई चौथो शिखर सम्मेलनले विशेष प्राथमिकता दिएको र यी विषयलाई प्रभावकारी कार्यान्वयन गर्न सक्रिय तथा प्रभावकारी सचिवालयको अपेक्षा गरिएको बताइरहँदा नेपाली जनताको अपेक्षा भने आधारभूत समस्या समाधानमै सरकार केन्द्रित रहोस् भन्नेमा छ।

मोदीसँग नेपालका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भेटवार्ता गर्ने बताइएको छ। यस अर्थमा पनि भारतीय प्रधानमन्त्री मोदीको आगमनलाई चासोपूर्वक लिने गरिएको तराई मधेशका जनता बताउँछन्। ‘खुल्ला सिमाना भएको छिमेकी राष्ट्र भएका कारण नेपाल र भारतबीच विशिष्ट सम्बन्ध छ’, नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव भन्छन्, ‘सकारात्मक कुरालाई अझ उचाइमा पुर्‍याउने र कमीकमजोरी सच्याउने कुरामा पनि मोदीको यो भ्रमणलाई नेपालले उपयोग गर्नुपर्छ।’

विशेषगरी नेपाल र भारत दुवैका लागि यतिबेलाको टड्कारो विषय भनेको खुला सिमानाको फाइदा उठाएर हुने गरेका आपराधिक क्रियाकलाप र लागूऔषध ओसार–पसार नियन्त्रण तथा भारतीय संरचनाका कारण तराई क्षेत्रमा हुने गरेको डुबानको समस्यालाई नेपालले भारत समक्ष राख्नुपर्ने र समस्या समाधानका लागि नेतृत्व तहबाट नै पहल गर्नुपर्ने उनको भनाइ छ। यादव भन्छन्, ‘पूर्व झापादेखि मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै पश्चिम नेपालसम्म हुने डुबानको समस्यालाई यस पटक समाधानको तहमा पुर्‍याउनुपर्छ। जुन अन्य सदस्य राष्ट्रका लगिसमेत नमूना बन्नसक्छ।’

तत्कालको समस्या सप्तकोसीमा निर्मित ‘प्याइलट च्यानल’

मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सप्तरीमा उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिएर नेपालले अघि बढ्नुपर्ने सप्तरीबासीको माग छ। सप्तकोसी नदीको बहावलाई नियन्त्रण गर्न भारतको विहार राज्य सरकार मातहत रहेको कोसी योजनाका कर्मचारीको लापरबाहीले सोमबार राति (भदौ ११ गते) मात्रै सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिकाका २ वटा वडा जलमग्न भए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले बाढी प्रभावित बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्‍यो। खाद्यान्नलगायतका महत्वपूर्ण सामग्री जोगाउन सकिएन। झन्डै ३ हजार बढी बासिन्दा प्रभावित भए भने हनुमाननगर कंकालिनी नगरपालिका कार्यालय, स्वास्थ्य चौकी र लिलजा ठाकुर आधारभुत विद्यालय समेत डुबानमा परे।

सामान्य अवस्थामै नदीको पानी गाउँ पसेपछि अहिले पनि स्थानीयबासी त्रसित छन्। स्थानीयका अनुसार कोसीलाई पश्चिमतर्फ फर्काउने भारतीय पक्षको नियोजित प्रयास अन्तर्गत सन् २०१० देखि नै भारतले ब्यारेजको मुनितिर ‘प्याइलट च्यानल’ खन्न सुरु गरेको थियो। च्यानलका लागि वर्षेनी करोडौं रुपैयाँ खर्च हुँदै आएको उनीहरू बताउँछन्।

गतवर्ष मात्रै ब्यारेजभन्दा मुनी ७ किलोमिटर ‘प्याइलट च्यानल’ खन्ने कामका लागि कोसी योजनाले २५ करोड निकासा गरेको थियो। गुणस्तरहिन कामका कारण च्यानल भत्किएको र पानी पश्चिमतर्फ सोझिएर नेपाली भू–भाग डुबानमा परेको हनुमाननगर कंकालिनी नगरपालिकाका अब्दुल गफार अलीले बताए।

Xtrem

Xtrem

कोसी नदी बग्ने भारदहदेखि रम्पुरा मल्हनियाँसम्मको झन्डै १८ किलोमिटर क्षेत्रमा तटबन्ध मर्मतको कामलाई पनि भारतीय पक्षले चासो नदिएको उनीहरूको आरोप छ। सन् १९८४ मा कोसीको बाढीले सप्तरीको बैरवास्थित पश्चिमी तटबन्ध भत्काएपछि सामान्य मर्मतसम्भार गरिए पनि त्यसयता भत्किएका भारदह, बैरवा, बदगामा, पथरीलगायतका स्थानका तटबन्ध मर्मतको काम हुन सकेकाे छैन।

कोसी सम्झौताअनुसार पूर्वी तथा पश्चिमी तटबन्ध, स्परलगायत संरचना तथा सहायक नदीको नियन्त्रणसमेत भारतीय पक्षको दायित्व हो। तर, कोसीका सहायक नदीहरू त्रियुगा, पौडाहा, महुलीलगायतका नदीले यस क्षेत्रमा हरेक वर्ष अरबौंको क्षति पुर्‍याउँदा पनि नियन्त्रण प्रयास नभएको स्थानीयहरू बताउँछन्।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्