• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ भिडियो

वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल भन्छन्– बैंकले ५ प्रतिशत प्रिमियमको अवधारणा हटाउनुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, चैत २१, २०७९  १५:२४
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष उमेशलाल श्रेष्ठले  बैंक र लगानीकर्तालाई जुधाएर सरकार चीरनिन्द्रामा सुतेको आरोप लगाएका छन्। 

काठमाडौंमा यसै साता आयोजित अन्तरक्रिया कार्यक्रममा उनले ८० वर्षअघि नर्वे नेपालभन्दा गरिब भएको तर स्रोतको सदुपयोग गर्दै अहिले विश्वको पहिलो खुशी मुलुकको सूचीमा रहेको उल्लेख गरे। 

नेपाल औषधि उत्पादक संघको तत्वाधानमा आयोजना भएको कार्यक्रममा उनले प्रश्न गरे, ‘यस्तो नीतिले कसरी समाजवादमा पुग्न सकिन्छ?’

साना तथा मझौला उद्योगमा बैंकले ५ प्रतिशत प्रिमियर लिने गरेको अवस्थामा उद्योग, व्यवसायीहरू मारमा पर्न थालेको उनको भनाइ थियो। श्रेष्ठ एफएनसीसीआईको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुन्। 

उनीसँग भएको अन्तरक्रिया कार्यक्रममा केभा फर्मास्युटिकलका राजेन्द्र दुलालले नेपाली अर्थतन्त्रमा देखिएको समस्यासँगै विशेष गरी बैंकहरूको कर्जा र ऋणको विषयमा प्रश्न उठाएका थिए। दुलालले प्रश्न गरे, ‘साना तथा मझौला उद्योगमा ५ प्रतिशत प्रिमियर लागेको अवस्था छ। नयाँ उद्योगलाई दुई वर्षभित्र नाफामा जान बाध्यकारी देखिन्छ। योलगायत विविध समस्यालाई कसरी हेर्नुभएको छ?’

Ncell 2
Ncell 2
nimb
nimb

दुलालको प्रश्नको उत्तर दिँदै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठले भने, ‘मैले पनि बैंकहरूलाई प्रश्न गरेको थिएँ। उनीहरूले ऋण दिँदा जोखिम न्यूनीकरणका लागि मूल्यांकन गर्ने गरेको र व्यवसायमा जोखिम देखिएको खण्डमा प्रिमियर बोनस लागू हुने गरेको सुनाए।’

तर, व्यवसायमा जोखिम छ वा छैन भन्ने कुराको निर्धारण बैंकले मात्र गर्ने कारण ऋण लिने वर्ग प्रायः मारमा पर्ने गरेको उनको तर्क थियो। ‘मैले एक करोड ऋण लिनका लागि कम्तीमा ५ देखि १० करोड रुपैयाँ हाल्नुपर्ने हुन्छ। तपाईं–हाम्रो कतिपय सम्पत्ति बैंकमा होला? एक करोड लिन ५ करोडको सम्पत्ति बैंकमा राख्नु नै ठूलो कुरा भइसक्यो। यसमा पनि प्रिमियर उठाउने कुरा अलि मिल्दो छैन। यस्तो नीतिले हामी कहिले समाजवादन्मुख हुन्छौं?’ उनले प्रश्न गरे। 

श्रेष्ठले नेपाली व्यापारीहरू नियामक संस्था र कर्मचारीतन्त्रको चेपुवामा परेको आरोप लगाए। ‘यहाँ चाकडीतन्त्र हाबी छ। सबै आत्मकेन्द्रित छौं। यसको सिधा फाइदा सरकारलाई जान्छ। बैंक र लगानीकर्तालाई जुधाएर सरकार त चुपचाप बसेको छ,’ उनले भने, ‘हरेक दिन अजबखालका वक्तव्य आउँछन्।’

उनले दुई वर्षअघिसम्म आफूले प्रिमियम दरको कुरा नसुनेको बताए। ‘प्रिमियम दर किन लगाउने? यो लगाउनु पर्ने चिज नै होइन। अन्टसन्ट ऋण दिनुभएको छ भने, त्यसको जिम्मेवारी बैंकको हो। हामी त लबिष्ट हौं। हामी लबि गर्छौं,’ उनले भने।  

उनले बैंकको नमिल्दो प्रावधानलाई रोक्न आफूहरूले अभियान चलाउने बताए। ‘हामी हुलतन्त्र पनि चलाउँछौं। एक जना दुर्गा प्रसाईं भन्ने व्यक्तिले २० लाखसम्मको ऋण माफ भन्दै हिँडेका छन्। त्यो पनि गलत कुरा हो,’ उनले भने, ‘उहाँको जुलुस देख्दा ६०/७० हजार मान्छे थिए। म त्यस्तो भिडतन्त्र गर्दिनँ। नतिजा आउने किसिमले लाग्छु। यसमा सत–प्रतिशत सफल पनि हुन्छु भन्नेमा विश्वस्त छु।’

हिजो महासंघको नेतृत्वले २० गोल गरेको र आफू नेतृत्वमा स्थापित भए कम्तीमा ५०/६० गोल गर्ने उनको भनाइ थियो। ‘मान्छे चुनावमा उठ्दा यस्ता कुरा उठाउँछन्। तर, म जे गर्छु, भन्छु, त्यो गरेरै छाड्छु,’ उनले भने, ‘मलाई राम्रो काम गर्नै व्यक्ति हो भनेर जिताउनु भयो भने, तपाईंको सपना जरूर पूरा गर्छु।’ 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
सरकारको नीति तथा कार्यक्रममा समावेश भएका मुख्य-मुख्य विषय [भिडियाे] शुक्रबार, जेठ ५, २०८०
निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्छ: अध्यक्ष ढकाल [भिडियाे] सोमबार, वैशाख १८, २०८०
निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व गर्नसक्छः प्रधानमन्त्री [भिडियाे] सोमबार, वैशाख १८, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्