• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कम्युनिस्ट एकता कि राजनीतिक चमत्कार!

रवि शाह सोमबार, माघ २, २०७९  १०:५१
1140x725

अहिले चुनाव सकेर मुलुकमा अनपेक्षित ढंगको सरकार बनेको छ। चुनावअघिको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ। चुनावअघि सँगै हिँडेका कांग्रेस–माओवादी अलग–अलग भएका छन्। 

संविधान कार्यान्वयनपछि २०७४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन थियो। जसलाई  ‘वाम एकता’ भनेर नारा दिइयो। यो वाम गठबन्धनलाई जनताले करिब दुई तिहाइ मत दिए। तरपनि, कम्युनिस्टको सरकार दुई वर्षभन्दा बढी समय चल्न सक्ने अवस्था रहेन। 

अहिलेको परिवेश हेर्दा उस्ताउस्तै देखिएको छ। हालै सम्पन भएको चुनावमा मूलत: दुइटा गठबन्धन थिए। नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्रसहितको गठबन्धन र  नेकपा एमालेको नेतृत्वमा अर्को गठबन्धन।

चुनावमा कांग्रेस पहिलो पार्टी भयो भने एमाले दोश्रो र माओवादी केन्द्र तेस्रो भए।  प्रतिनिधि सभाको सबभन्दा ठूलो दल कांग्रेसलाई प्रतिपक्षमा धकेलेर दोस्रो ठूलो दल एमालेको समर्थनमा तेस्रो दल माओवादीले थुप्रै स–साना दलसँग मिलेर बहुमत पुर्‍याएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वाशको मत लिँदैछन्। त्यसअघि नै विभिन्न राजनीतिक चलखेल हुनसक्ने आशंका गरिएको छ। 

त्यसकारण यो सरकार कति टिक्ला? यसै भन्न सकिन्न। साविक गठबन्धन भत्किएझैं यो गठबन्धन पनि भत्केर पुरानै गठबन्धन फेरि सत्तारूढ हुने स्थिति पो आउँछ कि! अथवा,  मध्यावधि चुनाव पो हुन्छ कि, त्यो पनि भन्न सकिन्न। तर, सरकार जसको रहेपनि अर्को आम चुनाव हुनु अगाडिसम्म ‘वाम एकता’ र ‘कम्युनिस्ट एकता’ देशमा सबैभन्दा चर्को गरी लाग्ने राजनीतिक नारा र अजेन्डा हुने निश्चित छ। यसो हुँदा मूलतः गठबन्धनभित्रका एमाले र माओवादी दल अनि हाल यो गठबन्धनबाहिर पुगेको एकीकृत समाजवादी (एस) यी तीन र एकताका लागि इच्छुक अरू स–साना कम्युनिस्ट दलहरूको एकता हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

सम्भव छ त कम्युनिस्ट एकता? कि यो राजनीतिक स्वार्थनिहित राजनीतिक चमत्कारिकता मात्रै हो?

कम्युनिस्ट भन्ने शब्द अथवा ब्राण्ड बाहेक एमाले र माओवादी केन्द्रको संरचना, सिद्धान्त, विचार, कार्यशैली र पुष्ठभूमि केही पनि मिल्दैन। केपी ओलीले माओवादीलाई अनेक आरोप–प्रत्यारोप लगाउँदै गर्दा माओवादीसँग सहकार्य गर्न पुगे। के अब यो टिक्ला? सम्झौता कार्यान्वयन होला? यस्ता अनेक प्रश्नको उत्तर समयले देला, इतिहासले बताउला। तर, प्रश्न अहिले यो हो कि सत्तामुखी वा एकता हो कि साँच्चै नै दुवै पार्टीले आत्मीय सम्झौता गरि एक अर्कालाई स्वीकारेका हुन्? 

हो, अहिलेको परस्थिति हेर्ने हो भने आगामी आम चुनावका बेला चुनावी गठबन्धन वा फेरि पार्टी एकता नै हुने सम्भावना पनि छ। साना साना पार्टीको समर्थनमा आलोपालो सरकार मात्रै चलाउने हो भने स्वार्थनिहित भएको एकता र कम्युनिस्ट सरकार भनेको बुझिन्छ। मुलुकको वर्तमान अवस्था हेर्ने हो भने कम्युनिस्टको सरकार भन्ने पनि कागजमै सीमित देखिन्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कम्युनिस्टको लामो इतिहास छ। विश्व कम्युनिस्ट इतिहासको आन्दोलन हेर्ने हो भने कम्युनिस्ट आएकै गरिब, उत्पीडित, मजदुर र सर्वहारा वर्गको नेतृत्व गर्दै सर्वहाराको मुक्तिका लागि हो। तर, नेपालको परिपेक्ष्यमा फरक देखिएको छ। नेपालको परिपेक्ष्यमा कम्युनिस्टले निजी सम्पत्तिलाई शोषणको जरिया मान्ने स्कुलिङबाट दीक्षित भएको देखिन्छ। कम्युनिस्ट सबै निजी सम्पत्ति जोड्ने, व्यवसाय गर्ने, पुँजीवादको अभ्यासदेखि भ्रष्टाचारसम्म गर्ने भइसकेका छन्। कम्युनिस्ट अर्थमन्त्रीहरूले प्रस्तुत गर्ने गरेका अर्थनीति नै विचारधारात्मक रूपमा कांग्रेसको भन्दा खासै भिन्न छैनन्।

एमाले र एसको त लोकतान्त्रिक अभ्यासमा निरन्तर सरिक र सक्रिय भएकै तीन दशक नाघिसक्यो। माओवादी केन्द्रको लोकतान्त्रिक अभ्यासमा एक दशकभन्दा बढी भइसक्यो। तर, यही पीडा भोगेर गएका नेतृत्वहरु भने सत्तामा पुगेपछि कम्युनिस्ट विचार र सिद्धान्तलाई कुल्चिने गरेका छन्। त्यसलाई  प्रभावकारी बनाउने र आत्मसात् गर्ने गरेको खासै देखिएको छैन। एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले एक्काइसौं शताब्दीको जनवाद आत्मसात् गरिसकेका छन्। तर, अहिलेसम्म नीतिगत व्यवहार र कार्यशैलीमा भने लागू गर्न सकेका छैनन्।

नेपालमा जनताले कम्युनिस्ट आन्दोलनको कुनैपनि मोडेल हेर्न बाँकी छैन। कम्युनिस्ट पार्टीभित्रै एकता गराउने कुनै ठोस अजेन्डा देखिँदै। हिजोको दिन पनि राज्य सत्ता, पार्टी सत्ता र राजनीतिक भागबन्डाका लागि पार्टी एकता गर्ने प्रयास गरेकै हो। तर, सहमति कार्यान्वयन नहुने भएपछि नेकपा फुटेको जगजाहेरै छ। यसकारण फेरि कम्युनिस्ट एकताको रटानले कुनै अर्थ राख्ने देखिँदैन। 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्