• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

द नेदरल्याण्ड्समाथि सहज जित निकालेको भारत शीर्ष स्थानमा उक्लियो

बंगलादेशमाथि दक्षिण अफ्रिकाको फराकिलो जित 
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १०, २०७९  १७:४५
1140x725

काठमाडौं– अष्ट्रेलियामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ। गत २३ अक्टोबरमा भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो। 

बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा टेस्ट राष्ट्र भारतले एसोसिएट राष्ट्र द नेदरल्याण्ड्सलाई सजिलै हराएको छ। 

सुपर १२ को समूह २ को खेलमा द नेदरल्याण्ड्समाथि ५६ रनको सहज जित निकालेको भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दुई खेलमा शतप्रतिशत जित निकालेको भारतले ४ अंक जोडेको छ।

लगातार दोस्रो पराजय ब्यहोरेको नेदरल्याण्ड्स भने अंकबिहीन रहँदै तालिकाको पुछारमा छ।

भारतले दिएको १८० रनको लक्ष्य द नेदरल्याड्सले भेट्टाउन सकेन। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो।

नेदरल्याण्ड्सका लागि टिक प्रिंग्लेले सर्वाधिक २० रन बनाए पनि त्यो टोलीको जितको लागि पर्याप्त भएन।

भारतका भुवनेश्वर कुमार, अर्षदीप सिंह, अक्षर पटेल, रविचद्रन आश्विनले समान २–२ तथा मोहम्मद सामीले १ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको भारतले पूरै ओभर खेल्दै २ विकेटको क्षतिमा १७९ रन बनाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतका पूर्वकप्तान विराट कोहली, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवगरी तीन खेलाडीले अर्धशतकीय पारी खेले। विराटले अविजित रहँदै सर्वाधिक ६२ बनाए। यस्तै, रोहितले ५३ तथा सूर्यकुमारले अविजित ५१ रन बनाए।

यसअघि ओपनर केएल राहुल ९ रनमा आउट भएका थिए।

द नेदरल्याण्ड्सका फ्रेड क्लासेन र पाउल भान मिकेरेनले समान १ विकेट लिए।

२५ बलमै अविजित ५१ रन बनाएका भारतका सूर्यकुमार खेलको उत्कृष्टसँगै मूल्यवान खेलाडीसमेत घोषित भए।

यसअघि, बिहीबार नै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि फराकिलो जित निकालेको छ। सुपर १२ अन्तर्गत सिड्नीमै भएको खेलमा दक्षिण अफ्रिका बंगलादेशलाई १०४ रनले हराएको हो। 

दक्षिण अफ्रिकाले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा सबै विकेटको क्षतिमा १०१ रनमा समेटियो। बंगलादेशका लागि लिटाेन दासले सर्वाधिक ३४ रन बनाए।

यस्तै, सौम्य सरकारले १५, मेहदी हसन मिराजले ११ र तास्किन अहमेदले १० रन जोडे। बलिङमा अफ्रिकाका एत्रिच नोर्कियाले ४ तथा ताब्रेज शम्सीले ३ विकेट लिए। 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। 

दक्षिण अफ्रिकाका लागि रिली रस्सोले शतकीय पारी खेल्दै १०९ रनको रन बनाए भने क्विन्टन डी ककले ६२ रन जोडे।

बंगलादेशका सकिव अल हसनले २, तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले १–१ विकेट लिए।

जितसँगै समूह २ मा रहेको दक्षिण अफ्रिकाले २ खेलबाट ३ अंक बनाएको छ । दक्षिण अफ्रिका दोस्रो स्थानमा छ भने २ अंक बनाएको बंगलादेश तेस्रो स्थानमा छ। 

अहिले यसै समूहअन्तर्गत पाकिस्तान र जिम्बावेबीच खेल भइरहेको छ।

यो पनि पढ्नुहोस

इंग्ल्याण्डमाथि आयरल्याण्डको ऐतिहासिक जित

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १७:४५
  • #टी–२० विश्वकप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : हालसम्म १ हजार १ सय २७ जनाको शव फेला
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु
दुई वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : हालसम्म १ हजार १ सय २७ जनाको शव फेला बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु बुधबार, भदौ १७, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम बुधबार, भदौ १७, २०८३
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्