• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन २५, २०८२ Mon, Mar 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रदीप दाई र म 

सरिता गिरि आइतबार, भदौ ५, २०७९  १४:४५
1140x725

काठमाडौं– आज म प्रदीप दाईको बारेमा यस्तो कुरा लेख्न गइरहेको छु जुन नियति ले निर्धारित गरेको हो। उहाँलाई माया गर्ने धेरै जना छन्। उहाँप्रति सबैको प्रेमभावप्रति मेरो असीम आदर छ। तर आज मैले यो लेखिनँ भने शायद कहिले पनि लेख्न सक्दिनँ होला।

उहाँको कान्छो भाई लक्ष्मण गिरि र प्रदीप दाईबीच अचम्भको प्रेम थियो। त्यहाँ भक्ति पनि थियो र सखाको प्रेम पनि थियो। हामी तीनैजना सँगै भएको बेला म यो भन्दै जिस्काउँथिएँ पनि कि ‘इन्जिनियर साहेब आपके भाई से भी ज्यादा आपके कार्यकर्ता जैसे हैं’। दुई जनाबीचको असीम प्रेमको एक कडी म पनि थिएँ।

प्रदीप दाईसँग मेरो भेट पटनामा भएको थियो। भर्खर क्लास ११ को जाँच दिएको थिएँ। मेरो काकी नेपालको हुनुहुन्छ र निर्वासनको समयमा उहाँहरु पटना गई राख्नुहुन्थियो। त्यस्तै एउटा भ्रमणको दौरानमा पटनामा तीन/चार जना नेपाली मेरो काकीको कोठामा बस्नु भएको थियो। म बाहिर थिएँ र मलाई बोलाइयो।

म कोठामा पसी एक कुनामा बसिहालेँ। उहाँले एक पछि अर्को प्रश्न गर्न थाल्नुभयो, हिन्दीमा। मैले सकेसम्म एउटा राम्रो विद्यार्थीजस्तो जवाफ दिँदै गएँ। त्यसपछि केही बेर चुप लाग्नु भयो र एक्कासी हाँस्दै भन्नुभयो–‘मेरी अभी शादी नही हुई है, चलो तुम मेरे साथ भाग चलो।’

कस्तो–कस्तो लाग्यो। म त्यसबेला मात्र १६ वर्ष को थिएँ। यो मजाक हो कि केहो जस्तो पनि लाग्यो। चुपचाप कोठाबाट बाहिर निस्केँ। यस घटनाको लगभग २ वर्षपछि मेरो लक्ष्मण गिरिसँग मागी विवाह भएको हो।

Ncell 2
Ncell 2

विवाह गरेपछि बस्तीपुर आएपछि परिवारका सदस्यहरुबारे बुझ्दा विस्तारै थाहा भयो प्रदीप गिरि भन्ने व्यक्ति लक्ष्मण गिरिका दाजु हुनुहुन्छ। पछि मैले थाहा पाएँ प्रदीप गिरि त्यही व्यक्ति हुनुहुन्थ्यो जसलाई  मैले पटनामा भेटेको थिएँ। उहाँ विवाहमा शरिक हुनुभएको थिएन। पछि भन्नु भयो–‘जब पता चला कि मेरे ही भाई से तुम्हारी शादी हे रही है तो कुछ अजीब सा लगा और मैँ शादी मेँ नहीं आया।’

प्रदीप दाईसँगको थोड बहुत संगतमा उनको विद्वतासँग प्रभावित न हुने त कुरा नै थिएन। जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले उहाँसँग सिक्ने अवसर वा समय पाइनँ। तर टाडा भए पनि राजनीतिमा उहाँ मेरो प्रेरणाको श्रोत जहिले पनि रहनुभयो। उहाँको  प्रभावमा मलै आध्यात्मिकतालाई पनि बुझेँ। प्रेमको आध्यात्मिक स्वरुप के हुन्छ, मैले उहाँको संगतमा बुझेँ।  

जीवनमा जस्तोसुकै कठोर मोडमा उहाँको र उहाँको भाई लक्ष्मण गिरिको प्रेम र संरक्षण पाउने भाग्यमानीमध्येको एक म पनि हुँ। मेरो जीवनमा पिताबाहेक प्रभाव राख्ने दुई पुरुष लक्ष्मण गिरि र प्रदीप गिरि हुन्। आज उहाँहरु तीनै जना यस संसारमा हुनुहुन्नँ।  
तीनै जनाप्रति असिम श्रद्धा र प्रेम व्यक्त गर्दछु।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ?
भोजपुरमा बदर मत न्यून
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
भोजपुरमा बदर मत न्यून सोमबार, फागुन २५, २०८२
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना सोमबार, फागुन २५, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
टी–२० विश्वकप फाइनलमा न्यूजिल्यान्डलाई भारतले दियो २५६ रनको कीर्तिमानी लक्ष्य आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
अमरेशसँग हारेपछि यस्तो भने गगन थापाले आइतबार, फागुन २४, २०८२
समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ? आइतबार, फागुन २४, २०८२
ओखलढुंगामा रास्वपाका विश्वराज ५ मतले विजयी आइतबार, फागुन २४, २०८२
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्