• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

शुक्रबारदेखि हलमा तीन नेपालीसहित दुई विदेशी नयाँ फिल्म

64x64
नेपाल लाइभ शुक्रबार, साउन ४, २०७५  १३:५१
1140x725

काठमाडौं– नेपाली फिल्म हलहरुमा शुक्रबारदेखि तीन वटा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। प्रायः कुनै पनि हप्ता सोलो प्रदर्शनको मौका नपाउने नेपाली फिल्महरुको हविगत यो हप्ता पनि दोहोरिएको हो। शुक्रबार हलहरुमा फिल्म ‘भैरे’, ‘चक्कर’ र ‘पण्डित बाजेको लौरी’ एकैसाथ प्रदर्शनमा आएका छन्। 

गत शुक्रबार मात्र ४ वटा फिल्म ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ प्रदर्शनमा आएका थिए। यी चार फिल्ममध्ये फिल्म ‘बोबी’ले केही मात्रामा ब्यपार गरे पनि अन्य ३ फिल्मको ब्यापार सुखद पाइएन। यस हप्ता थप ३ नयाँ फिल्मले एकसाथ हल प्रवेश गर्दा नेपाली फिल्म बजारमा फिल्मको संख्या ७ पुगेको छ। 

यसै शुक्रबारदेखि बलिउड फिल्म ‘धडक’ र हलिउड फिल्म ‘दि इक्वेलाइजाइर २’ पनि प्रदर्शनमा आएका छन्। त्यसो त सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ पनि नेपाली हलहरुमा प्रदर्शनरत छ।

यसरी एकैदिन ५ नयाँसहित अन्य पुराना फिल्महरु एकसाथ प्रदर्शनरत रहँदा सिंगो नेपाली फिल्म उद्योग नै धरासाही हुने बताउँछन् नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय। ‘अहिले नेपाली फिल्म उद्योग संक्रमणकालीन अवस्थामा छ, र यो अवस्था अझै केही समय रहिरहन्छ’, उदय भन्छन्, ‘भर्खरै नेपालमा बक्स अफिस लागू भएको छ। कतिपय फिल्म निर्मातालाई बक्स अफिस लागू भएपछि फिल्मबाट भयंकर कलेक्सन हुन्छ भन्ने भ्रम फैलिएको छ। जसले गर्दा अझै केही समय यस्तै अव्यवस्थित फिल्म निमार्ण जारी रहने हुँदा केही समय नेपाली फिल्म बजार अस्तव्यस्त रहन्छ।’

फिल्म वितरक तथा हलवाला गोपाल काजी कायस्थ पनि नेपाली फिल्म बजारमा बग्रेल्ती फिल्म प्रदर्शनमा आउनुलाई गुणस्तरहिनताको उपज ठान्छन्। नेपालमा थोरै लगानीमा सहजै फिल्म बनाउन सकिने र फिल्म उद्योगको वास्तविक अवस्थाको जानकारी नहुँदा यसरी धेरै फिल्म बनिरहेकाले हप्तै पिच्छे धेरै फिल्म प्रदर्शनमा आएको कायस्थको भनाइ छ। 

शुक्रबार प्रदर्शनमा आएका फिल्महरु

भैरे 

एभरेस्ट सूर्यबहादुर बोहोराको निर्देशनमा निमार्ण भएको फिल्म ‘भैरे’ युवा रोजगार उन्मुख रहेको निमार्ण पक्षले बताउँदै आएकोछ। जसमा दयाहाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पण्डित बाजेको लौरी 

नेपालका विभिन्न स्थानमा बसोबास गर्ने वादी समुदायको कथामाथि निमार्ण भएको ‘पण्डित बाजेको लौरी’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन्।

फिल्मा जातीय विभेदलाई उजागर गर्ने प्रयास गरिएको छ। फिल्ममा भोलाराज सापकोटा, प्रविण खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायत कलाकारको अभिनय छ। 

चक्कर 

प्रचार–प्रसारका हिसाबमा त्यति हावी नदिखिएको ‘चक्कर’ आपराधिक जनरामा निमार्ण भएको फिल्म हो। फिल्मलाई अनुष्क रौनियारले निर्देशन गरेका हुन्। रविन आचार्यको निर्माण र छायांकन रहेको फिल्ममा ऋचा शर्मा, एभोनराज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा, स्मृति पोखरेल लगायतको अभिनय छ। 

धडक

दिवंगत वलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्न्वी कपुर र शहिद कपुरका भाई इशान खट्टरको मुख्य अभिनय रहेको फिल्म ‘धडक’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। जाह्न्वीको यो पहिलो फिल्म हो। फिल्म धडकलाई शशांक खेतानले निर्देशन गरका हुन्।

यी ४ नयाँ फिल्मसहित हलिउड फिल्म ‘दि इक्वेलाइजाइर २’ पनि शुक्रबार बाट नै प्रदर्शनमा आएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो)
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्