• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

आमाले गहिरो छाप छोडेको बाटोमा जाह्न्वी कपुर, भन्छिन् – कामबाटै सबैको मन जित्न चाहन्छु

64x64
नेपाल लाइभ शुक्रबार, साउन ४, २०७५  १०:४५
1140x725

केही महिना अघि दुबईमा चर्चित बलिउड अभिनेत्री श्रीदेवीको बाथटबमा डुबेर निधन भयो। सो समयमा उनकी जेठी छोरी जाह्न्वी कपुर आफ्नो पहिलो फिल्मको सुटिङमा व्यस्त थिइन्। आफ्नै बाटोमा हिँडेकी छोरीको यात्राको सुरुवात कस्तो होला भन्ने कौतुहलता स्वयम् आमा श्रीदेवीलाईसमेत थियो। तर उनी आफ्नो इच्छा पुरा नगर्दै जीवनदेखि नै ओझेल परिन्। 

जाह्न्वी फिल्म ‘धडक’बाट सिनेमा यात्रामा निस्केकी छिन्। उनी एक सशक्त अभिनेत्रीकी छोरी भएका कारण पनि भारतीय दर्शक र फिल्मकर्मीहरुको आशाको केन्द्रमा छिन्। तर आमाले गहिरो छाप छोडेको बाटोमा जाह्न्वीको यात्रा कम चुनौतिपूर्ण भने देखिँदैन।

जाह्न्वीले केही समयअघि बिबिसीसँगको कुराकानीमा आफ्नो जीवनमा दर्शक र शुभचिन्तकबाट पर्न गएको दबावसहित विविध कुराहरु साझा गरेकी छिन्। ‘सुटिङको समय मलाई अभिनय र यसको नतिजाबाट त्यति दबाव महशुस भएको थिएन। तर जब म मानिसहरुसँग साक्षात्कार हुनपुगें, तब मलाई दबाव महशुस भइरहेको छ।’, आफ्नो सुरुवाती अभिनय यात्राको बारेमा जाह्न्वी भन्छिन्, ‘आमा र हाम्रो पूरा खानदानलाई लिएर जतिपनि मायाममता पाइरहेकी छु, म त्यसप्रति आभारी छु। यही माया र सम्मान आफ्नो काम र मेहनतबाट कमाउन चाहान्छु।’

आमा साथमै हुँदा सुटिङमा असहज

फिल्म ‘धडक’को छायांकनका क्रममा जाह्न्वीलाई आमा श्रीदेवीलेसमेत साथ दिएकी थिइन्। तर केही समयपछि श्रीदेवीको निधन भयो। तर जाह्न्वीले मातृशोकका बावजुदपनि आफ्नो पहिलो प्रोजेक्टलाई रोकिनन्। पुरा गरेरै छाडिन्। जाह्न्वीले सुटिङको पहिलो दिन सम्झिँदै भनिन्, ‘फिल्मको सुरुवाती सुटिङको माहोल पूरा पारिवारिक थियो। कारण त्यो समय मम्मी साथमै हुनुहुन्थ्यो। तरपनि त्यतिबेला केही असहज महशुस भइरहेको थियो।’ 

‘मम्मीले मेरो फिल्मका केही सिनहरु देख्नु भएको थियो। उहाँले ती सिनहरु खुबै मनपराउनु भएको थियो।’, जाह्न्वीले थपिन्। सुटिङका क्रममा आफूलाई आमा श्रीदेवीले दिएको सल्लाह अझै ताजा छ। ‘फिल्मको दोस्रो भागमा तिमीले कुनै मेकअप नगर्नु।’, जाह्न्वीले आफ्नी आमाले भनेझैँ फिल्मको दोस्रो भागमा कुनै मेकअप नगरेको बताइन्।
 
सौतेनी दाजु र दिदी प्रेरणाको स्रोत

जाह्न्वी आमा श्रीदेवीजस्तै आफू पनि संवेदनशील रहेको बताउछिन्। साथमा आमाजत्तिकै मिठाइको सौखिन पनि।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नी आमाको निधनले जाह्न्वीको जीवनमा केही नैरास्यता सृजना गर्यो। आमाको छहारीको अभावमा उनका पछिल्ला केही महिना सहजरुपमा बितेनन्। तर आफ्ना सौतेनी दाजु अर्जुन कपुर र दिदी अंशुला कपुरको माया, साथ र सहयोगले आफ्नो दुःखमा धेरै हदसम्म सहजता सिर्जना गरेको जाह्न्वी स्विकार्छिन्।

जाह्न्वी भन्छिन्, ‘यो दु:खद क्षणबाट हामीलाई बाहिर ल्याउन अर्जुन र अंशुलाको धेरै ठूलो हात छ।’

जाह्न्वीका लागी सौतेनी परिवारसँगको सम्बन्ध नयाँ हो। तर पनि उनी अर्जुन र अशुंलाई पारिवारिक सदस्य, त्यसमाथि एक असल प्रेरणाको स्रोतका रुपमा लिने गरेको बताउँछिन्।

जाह्न्वीका आँखामा सामाजिक सञ्जाल

जाह्न्वी कपुर फिल्मी करियरको सुरुवाती चरणभन्दा अगाडि नै सामाजिक सञ्जालमा निकै चर्चित बनिसकेकी थिइन्। तर सामाजिक सञ्जालमा जति नै चर्चित बनेपनि जाह्न्वीलाई यो दुनियाँ ‘देखावटी’ लाग्छ।

उनको बुझाइ छ– ‘सामाजिक सञ्जाल यस्तो ठाँउ हो जहाँ मानिसहरु जे देखाउन चाहन्छन्, त्यो सतही आँखाले मात्र हेर्छन्। त्यसको अन्तर्यमा कोही पनि पुग्दैनन्।’ सामाजिक सञ्जालमा प्राप्त नकारात्मक टिप्पणीले आफुलाई दुःखी तुल्याउने गरेको उनले बताइन्। भन्छिन्, ‘जब मानिसहरु सामाजिक सञ्जालमा नकारात्मक कुराहरु गर्दछन्, त्यो मलाई पटक्कै मन पर्दैन। हो म बुझ्छु सबैलाई आ–आफ्नो विचार राख्ने हक छ। सबैले सबैलाई भेटेरै उसको बारेमा टिप्पणी दिन सकिँदैन र यसका लागि सामाजिक सञ्जाल सहज माध्यम बनेको छ। तर समाजिक सञ्जालमा सकारात्मक कुरालाई भन्दा नकारात्मक कुरालाई अझ बढी प्रसय दिइन्छ, यसले मलाई निकै दुःखी बनाउने गरेको छ।’

समाजिक सञ्जालमा प्राप्त नकारात्मक प्रतिकृयाले दुःखी बनाएपनि आफ्नो काममा भने निरन्तर ध्यान दिने उनको भनाइ छ। त्यसकै माध्यमबाट सबैको मनमा बस्ने संकल्प राखेको बताउँदै जाह्न्वीले भनिन्,‘मेरो संघर्ष अन्य दोस्रो व्यक्तिका लागि संघर्ष नै नलाग्न सक्छ। तर, मेरो काम, मेरा लागि संघर्ष नै हो र म यही कामबाट नै सबैको मन जित्न चाहन्छु।’

मनपर्ने फिल्महरु

माधुवाला, वहिदा रहमान, मीना कुमारी, नुतनजस्ता सफल फिल्महरुबाट प्रभावित बनेकी जाह्न्वीको सपना पनि सबैमाझ आफ्नो अभिनय कला देखाउने रहेको छ। तर उनलाई लाग्दैनकी अब यस्ता सफल र ऐतिहासिक फिल्ममा जस्तो सफलता हासिल गर्न सकिन्छ।  भन्छिन्,‘यी फिल्महरु त अरु कुनै दुनियाबाट आएका हुन्।’

फिल्म ‘धडक’मा इसान खट्टरसँगै जाह्न्वी


बलिउड उद्योगमा आफ्नी आमा श्रीदेवीकोभन्दा बढी सपना देखेकी जाह्न्वीको प्रमुख अभिनय रहेको फिल्म धडक आजैदेखि प्रदर्शनमा आएको छ। फिल्ममा जाह्न्वीसँगै इसान खट्टरलाई पनि प्रमुख भूमिकामा देख्न सकिन्छ। फिल्म ‘धडक’ मराठी फिल्म ‘सैराठ’को हिन्दी रुपान्तरण हो। जसलाई शशांक खेतानले निर्देशन गरेका हुन्।

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्