धनगढी– कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको रोरा खोलामा डुबेर दुई किशोरीको ज्यान गएको छ।
लम्कीचुहा नगरपालिका–२, बघौराकी १५ वर्षीया संगीता ढकाल र १४ वर्षीया पुष्पा धमलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ।
बाख्रा चराउन गएका २ किशोरीको पौडी खेल्ने क्रममा डूबेर मृत्यू भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।