• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

टोलीमा स्थान बनाउन फरक पुस्तासँग संघर्ष गरिरहेका कार्तिक

64x64
नेपाल लाइभ आइतबार, असार ५, २०७९  ०७:३१
1140x725

काठमाडौं– क्रिकेटको केही रेकर्डलाई हेर्दा समर्थकको मनमा प्रश्न उठ्छ– यो साँच्चिकै हो र? शुक्रबार यस्तै भयो। शुक्रबार त्यस्ता दुईवटा रेकर्ड बने, जसलाई पत्याउन निक्कै गाह्रो थियो। सबैभन्दा पहिले एम्स्टेलभिनमा भएको एकदिवसीय खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध करिब ५ सय रन बनाएको थियो। त्यसपछि राजकोटमा दिनेश कार्तिकले १५ वर्षअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेपछि पहिलो अर्धशतक।

कार्तिकको डेब्यू खेल भारतको पहिलो टी–२० अन्तर्राष्ट्रिय थियो र उनी फरक पुस्तासँग खेलिरहेका थिए। उक्त खेलमा भारतविरुद्ध मैदान उत्रिएका विपक्षी टोलीका कप्तान ग्रिम स्मिथले शुक्रबार भारत र दक्षिण अफ्रिकाबीचको खेलमा कमेन्ट्री गरिरहेका थिए। तर, यति लामो करिअरमा कार्तिकले ३४ टी–२० आई खेल मात्र खेल्ने मौका पाए। २०१०–२०१७ बीचको ७ वर्षमा उनले भारतको लागि एउटा पनि टी–२० आई खेल खेलेका थिएनन्।

भारतीय टोलीबाट उनलाई निकालिनुका कारण महेन्द्र सिंह धोनी मानिन्छन्। कार्तिक भारतीय टोलीका दोस्रो नम्बरका विकेटकिपर हुन्। त्यो समय धोनी किपिङ र ब्याटिङमा उदाइरहेका थिए। त्यसमाथि उनलाई एक आरोप लाग्थ्यो– कार्तिक ब्याट्सम्यानकारूपमा टोलीमा खेल्न योग्य छैनन्। 

तर, अहिले ढाँचा फेरिएको छ र सुपर स्पेसलिस्ट खेलाडीका लागि अवसर नै हो। पछिल्ला केही महिनाहरूमा कार्तिक फिनिसरको भूमिकामा एक सुपर स्पेसलिस्टको रूपमा उभिएका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सुरुदेखि नै उनले स्तरमा ब्याटिङ गरिरहेका छन्। त्यसैकारण होला भारतीय टोली व्यवस्थापनले उनलाई ११ मा स्थान दिनुपरेको।

भारतीय टोलीले उनलाई इनिङ्सको अन्तिम ५ ओभरमा प्रयोग गर्न चाहेको थियो। त्यसैले सिरिजको दोस्रो खेलमा १३औं ओभरमा चौंथो विकेट खसेपछि अक्षर पटेल उनीभन्दा अगाडि ब्याटिङ गर्न आएका थिए। यो रणनीति असफल भयो र अक्षरले १० रन बनाउन ११ बलको सामना गर्नुपर्‍यो।

राजकोटमा भारतले १३औं ओभरमा चौंथो विकेट गुमाइसकेको थियो। स्लो पिचका कारण ब्याटमा बल राम्ररी आउन सकेको थिएन। नवौं ओभरमा अन्रिक नोर्खिएको पहिलो बल हार्दिक पाण्ड्याको ब्याटमुनि गएको थियो भने पाँचौं बल ऋषभ पन्तको ग्लोभमा लागेको थियो।

यी सबै कुरालाई ध्यानमा राख्दै भारतले अक्षरलाई नभई कार्तिकलाई छैटौं नम्बरमा पठाउने निर्णय गरेको थियो। एकपटक सेट अप भएपछि रन बनाउन सजिलो हुन्छ। उपकप्तान हार्दिकले उनलाई सुरुमा आफ्नो समय लिन आग्रह गरे। कार्तिकले ४ बलपछि खाता खोलेका थिए। तर, यस अवधिमा उनले परिस्थितिको बारेमा राम्ररी जानकारी लिए।

१६औं ओभरमा टेम्बा बाभुमाले नोर्खिएलाई बलिङमा बोलाए। त्यतिन्जेल कार्तिक सेट भइसकेका थिए र अब स्ट्राइक गर्ने पालो पालो थियो। हिँड्दै उनले मिडअफमा बाउन्ड्री प्रहार गरे। दुई बलपछि उनले कटको मद्दतले पोइन्टको दिशामा अर्को बाउन्ड्री प्रहार गरे।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को छेउमा उनले केशव महाराजविरुद्ध स्वीप, ड्राइभ र रिभर्स पुलमा थप तीन चौका प्रहार गरे। महाराजले खेलपछि भने, ‘कार्तिक अनौठो क्षेत्रमा रन बनाउँछन्। जसले गर्दा उसलाई बलिङ गर्न गाह्रो हुन्छ।’ 

ड्वेन प्रिटोरियसले सुरुका दुई ओभरमा ९ रन मात्र दिएका थिए। तर, क्रिजको गहिराईमा उभिएका कार्तिकले ३ बलमा ६, ४, ४ रन प्रहार गर्दै उनलाई महंगो सावित गरिदिए। कार्तिकले प्रिटोरियसको इनिङ्सको अर्को र अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

पन्त १२.५ ओभरमा आउट हुँदा भारतको स्कोरबोर्डमा कूल ८१ रन थियो। त्यसपछिका ८ ओभरमा भारतको स्कोरबोर्डमा कूल रन १४९ बन्ने अनुमान गरिएको थियो। तर, कार्तिकको तुफानी इनिङ्सका कारण भारतले ६ विकेट गुमाएर १६९ रन बनायो, जुन दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा बनाएको कूल रनभन्दा झण्डै दोब्बर थियो।

आईपीएल २०२२ सुरु भएदेखि आफूले धेरै मिहिनेत गरेको कार्तिक बताउँछन्। उनी भन्छन्,‘अभ्यासले मलाई अवस्था राम्रोसँग बुझ्न र अनुकूल बनाउन मद्दत गरेको छ। म यस टोलीमा सुरक्षित महसुस गर्छु। अन्तिम खेलमा चीजहरू मेरो पक्षमा गएनन् (उनी आठ बलमा छ रन आउट भए)। तर, खेलपछि सान्त्वनाको वातावरण थियो, ड्रेसिङ रुममा। ड्रेसिङ रुम अहिलेको समयमा सुरक्षित ठाउँ हो। कुरा राम्ररी चलिरहेको बेला वा राम्रो नहुँदा पनि राम्रो महसुस हुन्छ। यहाँ अर्कै प्रकारको आराम छ।’

कार्तिकले थप भने, ‘कप्तान के एल राहुल सिरिजमा हाम्रो दृष्टिकोणको बारेमा धेरै स्पष्ट छन्। मलाई लाग्दैन कि उनले हामीले दक्षिण अफ्रिकालाई हराउनुपर्छ भनेर भनेका छन्। उनी केवल ब्याट्सम्यान र बलरहरूबाट राखिएको अपेक्षाको बारेमा कुरा गरिरहेका छन्। त्यो स्पष्टता धेरै महत्त्वपूर्ण छ।’

आईपीएल सकिएपछि कार्तिक भारतीय टोलीमा परेका थिए। अहिले उनले टी–२० विश्वकपको टोलीमा आफ्नो स्थान सुरक्षित गर्न संघर्ष गरिरहेका छन्। उनको आईपीएल र अहिलेको लयलाई हेर्दा लाग्दा उनले भारतका लागि टी–२० विश्वकपमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
सम्बन्धित सामग्री
यूएईलाई हराउँदै नेपाल एसिया कपमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल दोस्रोपल्ट एसिया कपमा पुगेको छ। शनिबार, भदौ २७, २०८३
गुल्शनले ओडीआईमा पुर्‍याए एक हजार रन नेपाली क्रिकेट टोलीका अलराउन्डर गुल्शनकुमार झाले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा एक हजार रन पूरा गरेका छन्। शनिबार, भदौ २७, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ३१४ विशाल लक्ष्य दिएको छ। शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने शनिबार, भदौ २७, २०८३
यूएईलाई हराउँदै नेपाल एसिया कपमा शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्