काठमाडौं– सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्।
शनिबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी छन्। 
मिस नेपालकाे फाइनलमा २४ प्रतिस्पर्धी थिए। द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।