• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

मंगलबारदेखि बक्स–अफिस, काठमाडौं उपत्यकाका कुन–कुन हलमा लागू हुँदै छ?

64x64
नेपाल लाइभ सोमबार, असार ३२, २०७५  १३:४७
1140x725

काठमाडौं– नेपाली फिल्म बजारमा नयाँ आर्थिक वर्ष २०७५/७६ को सुरुवातसँगै बक्स–अफिस प्रणाली लागू हुने भएको छ। 

विगत लामो समयदेखि बहसको विषय बनिरहेको बक्स–अफिस अन्तत: साउन १ गते मंगलबारदेखि लागू हुने भएको हो। चलचित्र विकास बोर्डका अनुसार, बक्स–अफिस प्रणाली उपत्यकाका अधिकांश हलमा सञ्चालनमा आउनेछ। 

बोर्डका बक्स–अफिस व्यापार विश्लेषकका रुपमा रहेका मनिष पण्डितका अनुसार, मंगलबारदेखि उपत्यकाका २० वटा हलमा साउन १ गतेबाट बक्स–अफिस लागू हुनेछ। 

बक्स अफिस लागू गर्न केही दिनदेखि बक्स–अफिस प्रणाली (सेन्ट्रलर सिनेमा म्यानेजमेन्ट सिस्टम) परीक्षण कार्य भइरहेको छ। यस प्रणाली अन्तर्गत असार ३२ गते राति १२ बजेसम्ममा

परीक्षणकालको डाटा हटाएर साउन १ बाट वास्तविक डाटा संकलन गरिनेछ। मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बक्स–अफिसको उद्घाटन गर्ने कार्यक्रम छ।

कुन–कुन हलमा लागू हुँदै छ?

उपत्यकाका मल्टिप्लेक्स हलहरुका साथै केही सिंगल थिएटरमा बक्स–अफिस प्रणाली सुरु गरिँदै छ। 

मल्टिप्लेक्सहरुमा सेन्ट्रल सिनेमा प्रालि सुन्धारा, सिने–डि सेफ सुन्धारा, सिनेमार्क (क्युज) मुभिज दरबारमार्ग, जय नेपाल नक्साल, म्याक्स इन्टरटेन्मेन्ट बागबजार, सिने स्टार प्रालि (बिग मुभिज) कमलपोखरी, कुमारी हल कमलपोखरी, केएल सिनेमा सिटी चुच्चेपाटी, सार्थक इन्टरटेन्मेन्ट (विएसआर मुभिज) गोंगबु, ललित सिनेमा (लविम) र क्युएफएक्स छाया ठमेल छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, ९ वटा सिंगल थिएटरमा यो प्रणाली सुरु हुँदै छ। पृथ्वी चलचित्र मन्दिर प्रालि बौद्ध, श्री सिद्धार्थ सिनेमा प्रालि बौद्ध, गोपीकृष्ण मुभिज चावहिल, अष्टनारायण पिक्चर्स बालाजु, कलंकी चलचित्र मन्दिर, गुण सिनेमा ग्वार्को, बाराही मुभिज सूर्यविनायक, विश्वज्योति जमलमा बक्स–अफिस प्रणाली लागू हुनेछ। 

यसअघि बोर्डले गत बैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा बक्स–अफिस लागू हुने घोषणा गरेको थियो। तर, प्राविधिक कुरा नमिलेपछि उक्त मितिमा सुरु हुन सकेको थिए। वर्तमान सरकारले ०७५/७६ को बजेटमै नयाँ आर्थिक वर्षबाट बक्स–अफिस प्रणाली लागू गर्ने निर्णय गरेपछि साउन १ गते यो प्रणाली लागू हुन लागेको हो।

उपत्यका बाहिर दोस्रो चरणमा 

पहिलो चरणमा उपत्यकाभित्रका हलहरुमा र त्यसपछि उपत्यका बाहिर यो प्रणाली लागू गर्ने सरकारको तयारी छ। उपत्यका बाहिर आउदो माघ १ गतेबाट उक्त प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ। 

बक्स-अफिस लागू नहुँदा वर्षौंदेखि निर्माता, वितरक र हल मालिकहरुबीच फिल्मको कमाइबारे आशंका र कतिपय अवस्थामा विवाद समेत हुने गरेको थियो। तर, साउन १ गतेपछि फिल्म प्रदर्शन र त्यसको व्यापारमा देखिने अनियमितता र बेमेलको स्थिति अन्त्य हुने बोर्डका बजार विश्लेषक मनिष पण्डित दाबी गर्छन्।

यससँगै फिल्मको व्यापार पारदर्शी भई नेपाल सरकारले राजस्व संकलन गर्न सहज हुनेछ।

के हो बक्स-अफिस?

हलहरुमा फिल्म लागेपछि कमाइको हिसाब–किताब पारदर्शी बनाउने प्रणाली हो, बक्स अफिस। यो प्रणाली लागू भएपछि सबै हलले विद्युतीय उपकरणबाट मात्र टिकटको कारोबार गर्न पाउँछन्। जसका कारण हलले गर्ने सम्पूर्ण आर्थिक कारोबारको रिपोर्ट ‘इन्टरनेट’को माध्यमबाट केन्द्रीय ‘डाटाबेस सर्भर’मा जम्मा हुन्छ। उक्त सर्भरको नियमन भने गर्भमेन्ट इन्ट्रिग्रेटेड डाटा सेन्टर (जिआइडिसी)ले गर्नेछ।

उक्त केन्द्रीय सर्भरको माध्यमबाट सम्पूर्ण विवरण ‘बक्स अफिस’लाई नियन्त्रण गर्ने प्रशासनिक निकायलाई जिम्मा दिइनेछ। यसको अनुगमन फिल्म निर्माता र वितरक कम्पनीले गर्नेछन्।

प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव सोमबार, असोज ५, २०८३
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल सोमबार, असोज ५, २०८३
राजदूत सिफारिसमा ज्ञानेन्द्र शाहीको आपत्ति: मापदण्ड मिचेर नियुक्ति गर्न मिल्छ? सोमबार, असोज ५, २०८३
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्