• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सरकारले वृद्धि गरेको न्यूनतम पारिश्रमिकमा श्रमिकको असन्तुष्टि, भन्छन्– हामीसँगै छलफल गरेर सुविधा बढाउनुपर्छ

64x64
नेपाल लाइभ शनिबार, असार ३०, २०७५  १४:५३
1140x725

काठमाडौं– सरकारले गएको आइतबार मात्रै विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गर्यो। श्रमिकले पाउने बिमा, बिदा भत्ता र अन्य सुविधा गरी उनीहरुको न्यूनतम पारिश्रमिक १६ हजार २ सय पुग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। हाल कतिपय क्षेत्रमा काम गर्ने मजदुरले भने सरकारले निर्धारण गरेकोभन्दा धेरै पारिश्रमिकमा काम गरिरहेको पनि पाइन्छ।

मन्त्रालयले श्रमिक र बजार महंगीको विषयमा अध्ययन नै नगरी सीमित रोजगारदाता कम्पनी र टे«ड युनियनसँग मात्र छलफल गरेर न्यूनतम पारिश्रमिक तोकेको विभिन्न क्षेत्रमा काम गर्ने मजदुरको गुनासो छ। पारिश्रमिक वृद्धि गर्दा मजदुरका प्रतिनिधि नभई स्वयम् मजदुरसँग छलफल गरेर मात्र निर्णय लिनुपर्ने इन्द्रेणी पार्टी प्यालेस, गौशलामा कार्यरत राजु केसीको तर्क छ।

केसीले प्रश्न गरे, ‘पारिश्रमिक जस्तो महत्वपूर्ण विषयमा निर्णय गर्दा सरकारले किन प्रत्यक्ष रुपमा मजदुरलाई सहभागी गराउँदैन?’ श्रमिकका नाममा राजनीति गर्ने व्यक्ति र न्यून पारिश्रमिकमा काम लगाउन खोज्ने रोजगारदाताको भरमा न्यूनतम ज्यालादर निर्धारण गर्नु उचित नभएको उनले बताए। ‘अहिले श्रम मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकले आधा महिनाको खर्च मात्र टार्न पुग्छ। श्रमिकले परिवार पाल्न र अन्य १५ दिनको खर्च कसरी जुटाउछन्?’, केसीले थपे, ‘पारिश्रमिक तोक्दा यस्ता विषयमा सरकारले ध्यान दिनुपर्छ।’

पारिश्रमिक वृद्धि गर्दा राज्यले श्रमिकको मर्मलाई सम्बोधन नगरेर अन्याय गरेको बताउँछन् गोरखा फोर्स अन्तर्गत इन्द्रेणी पार्टी प्यालेसमा सुरक्षा गार्डको काम गरिरहेका सुवास रम्तेल।

हाल, सुरक्षा गार्डहरुको मासिक परिश्रमिक १२ देखि १५ हजारसम्म छ। अनुभवी सुरक्षा गार्डले भने मासिक २० देखि ३० हजारसम्म पाउने गरेका छन्।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकले आफ्नो र परिवारको खर्च धान्न समस्या हुने नयाँ बानेश्वरस्थित होटल अल्फाबिटामा काम गर्ने सरिता मगरले बताइन्।

यी त केही प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरु जस्ता सयौँ श्रमिकलाई आफ्नो पारिश्रमिकबाट घरखर्च चलाउन धौधौ पर्ने गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा सबै क्षेत्रका उद्योग तथा साना र मझौला व्यवसायका विषयमा एकमुष्ट रुपमा पारिश्रमिक तोक्नुपरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव रामप्रसाद घिमिरेले बताए। ‘पारिश्रमिक निधारण गर्दा सबै क्षेत्रका व्यवसायलाई समेट्नु पर्छ। एकोहोरो रुपमा धेरै तलब वृद्धि गर्दा साना उद्योग र स्थानीय तहबाट सञ्चालन हुने कतिपय व्यवसायमा समस्या उत्पन्न हुन्छ।’, उनले भने।

श्रम मन्त्रालयले सबै श्रमिक मारमा नपर्ने गरि न्यूनतम पारिश्रमिक तोकेको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा दावी गर्छन्। सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि सबै उद्योग तथा व्यवसायले लागु गर्ने उनको भनाइ छ।

मन्त्रालयले वृद्धि गरेको न्युनतम पारिश्रमिकका विषयमा विभिन्न ट्रेड युनियनहरुले भने असहमति जनाएका छन्। मन्त्रालय र रोजगारदाता कम्पनीले ट्रेड युनियनसँग भएको सहमति विपरीत पारिश्रमिक तोकेको भन्दै उक्त निर्णय तत्काल सच्याउन माग गदै आएका छन्।

न्यून तलबकै कारण स्वदेशमै काम गरिरहेका श्रमिक विदेशिनुपर्ने अवस्था सिर्जना हुने भन्दै युनियनले न्यूनतम पारिश्रमिक २२ हजार रुपैयाँ पु¥याउन मन्त्रालयसँग माग गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले पाँच वर्षपछि श्रमिकको न्यूतनम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरेको हो। हाल मजदुरले ९ हजार ७ सय रुपैयाँ मात्रै पाउँदै आएका छन्। नयाँ व्यवस्थाअनुसार भने मासिक १३ हजार ४ सय ५० रुपैयाँ श्रमिकले पाउनेछन्।

देशभर करिब १३ लाख ज्यालादरमा काम गर्ने श्रमिक रहेको श्रम मन्त्रालय अन्र्तगतको श्रम कार्यालयको अनुमान छ। तर, देशभर कति संख्यामा श्रमिक रहेका छन् भन्ने सरकारसँग कुनै यकिन आँकडा छैन।

वार्षिक ५ लाख नयाँ  युवा कामको खोजीमा श्रम बजारमा भित्रिने गरेको सरकारको अनुमान छ। जसमध्ये ५० हजारदेखि ८० हजार जनाले मात्र आन्तरिक श्रम बजारमा रोजगारी पाउने गरेका छन्। बाँकी रहेका अधिकांशले भने विकल्पका रुपमा वैदेशिक रोजगारीको बाटो रोज्ने गरेका छन्।

प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्