• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पछिल्ला ३ विश्वकपको फाइनल 'थप समय'मा, यसपटक के होला?

64x64
नेपाल लाइभ शुक्रबार, असार २९, २०७५  १४:१५
1140x725

काठमाडौं– आगामी आइतबार २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेताको टुंगो लाग्दैछ। २१ ‍औं संस्करणको यो प्रतियोगिताको उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच आइतबार पौने ९ बजेदेखि प्रतिस्पर्धा हुँदैछ। 

सन् १९९८ को विजेता फ्रान्स दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ। पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया भने नयाँ च्याम्पियन बनेर इतिहास बनाउने दाउमा छ। 

ऐतिहासिक क्षणको नजिक रहेका दुवै टिम अन्तिम अवस्थामा चुक्न चहादैनन्। त्यसैले दुवै टिम सम्हालेर खेल्नेछन्। 

पछिल्ला ३ वटा संस्करणको फाइनलको नतिजा हेर्ने हो भने फाइनलमा पुगेका टिमले रक्षात्मक खेल्ने गरेका छन्। सन् २००२ मा ब्राजिलले जर्मनीलाई हराएर च्याम्पियन बनेपछिका ३ वटा विश्वकपको फाइनल खेलको नतिजा निर्धारित समयमा निस्किएको छैन। तीनै वटै फाइनल थप समयमा धकेलिएका थिए।

सन् २००६ को फाइनलमा फ्रान्स र इटालीले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए। सातौं मिनेटमा जिनेदिन जिदानले पेनाल्टीमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए। तर १९ मिनेटमा इटालीका माटेराजीले बराबरी गोल फर्काए। त्यसपछि निर्धारित र थप गरिएको ३० मिनेटमा कुनै गोल हुन सकेन। पेनाल्टी सुटआउटमा इटालीले ५–३ गोलको जित निकाल्दै विश्व च्याम्पियन बन्यो। 

सन् २०१० को फाइनलमा स्पेन र नेदरल्यान्ड्स भिडेका थिए। निर्धारित ९० मिनेटसम्म दुवै टिमले गोल गर्न सकेनन्। ३० मिनेट थप गरिएको खेलको १ सय १६ मिनेटमा आन्द्रेस इनिस्टाले गोल गरेपछि स्पेनले पहिलो पटक विश्वकपको उपाधि उचाल्न सफल भयो।

nimb
nimb
Ncell 2
Ncell 2

सन् २०१४ को फाइनल खेलको नतिजा पनि निर्धारित समयमा निस्किएन। उपाधिका लागि भिडेका जर्मनी र अर्जेन्टिनाले निर्धारित समय गोलरहित बराबरी खेलेपछि ३० मिनेट थप गरियो। १ सय १३ मिनेटमा मारियो गोट्जेले गोल गरेपछि जर्मनीले चौथो पटक विश्वकपको उपाधि जितेको थियो।

लगातार चौथो विश्वकपको फाइनल खेल थप समयमा पुग्ला? नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा निर्धारित समयमै नतिजा आउने बताउछन्। फ्रान्सले स्वभाविक खेल खेल्न सके थप समयमा खेल नजाने उनको तर्क छ। 

'फाइनल सबै टिमका लागि महत्वपूर्ण र अन्तिम अवसर हो। दुवै टिम च्याम्पियन बनेर आफ्नो देश फर्कने चहान्छन्। विपक्षीलाई आफ्नो अट्याकिङ थर्डमा मौका नदिने (आफ्नो घरलाई सुरक्षित गर्ने) अनि मात्र आक्रमणमा जाने रणनीति हुन्छ।' 

थापा भन्छन्,'फ्रान्स फरवार्ड र रक्षापंक्ति दुबैमा बलियो छ। रक्षात्मक हुनका लागि आक्रमक खेल्न जरुरी हुन्छ भनिन्छ। मलाई लाग्छ फ्रान्सले यहि रणनीति अपनाउछ। अग्रपंक्तिमा एमबाप्पे, जिरुड र ग्रिजम्यान छन्। त्यसैले फ्रान्स आक्रमक हुन्छ। तर पनि फ्रान्सले रक्षापंक्तिमा विचार गर्नुपर्छ। फाइनलमा पुगेका दुबै टिम उतिकै बलियो भएकाले टक्कर हुन्छ। जसले गर्दा खेल थप समयमा पनि जान सक्छ।'

प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु
सम्बन्धित सामग्री
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवा... शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेकासशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहि... शनिबार, जेठ ३०, २०८३
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । शनिबार, जेठ ३०, २०८३
ताजा समाचारसबै
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित शनिबार, जेठ ३०, २०८३
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई शनिबार, जेठ ३०, २०८३
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्