काठमाडौं– काठमाडौ जिल्लाका ११ स्थानीय तहमध्ये सात नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। जसमध्ये चार वटामा कांग्रेसले जितेको छ भने एमालेले दुई र राप्रपाले एउटा नगरपालिकामा जित हासिल गरेका छन्।
काठमाडौं महानगरसहित चार नगरमा मतगणना चलिरहँदा सबैमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्। महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन्।
महानगरको मतदान सकिन अझै धेरै दिन लाग्ने भए पनि अन्य नगरपालिकाको गणना बिहीबारसम्ममा सकिने जनाइएको छ।
१. काठमाडौ महानगर (गणना जारी)
बालेन शाह/स्वतन्त्र १५७२५
केशव स्थापित/एमाले ८२५३
सृजना सिंह/काग्रेस७३४८
२. शंखरापुर नगरपालिका (गणना जारी)
प्रमुख रमेश नापित/राप्रपा (४७००) विजयी
उपप्रमुख सुमिता श्रेष्ठ/काग्रेस (६३६२)
३. दक्षिणकाली नगरपालिका (नतिजा सार्वजनिक)
प्रमुख .मोहन बस्नेत/काग्रेस (७२०१)
उपप्रमुख बसन्ती तमाङ्ग/काग्रेस(७६२३)
४. कीर्तिपुर नगरपालिका (नतिजा सार्वजनिक)
प्रमुख राजकुमार नकर्मी/काग्रेस (९०४३)
उपप्रमुख शुभलक्ष्मी शाक्य/काग्रेस(८६६५)
५. टोखा नगरपालिका (नतिजा सार्वजनिक)
प्रमुख प्रकाश अधिकारी/एमाले (१०३४०)
उपप्रमुख मुरारी तामाङ/काग्रेस(१०१३२)
६. तारकेश्वर नगरपालिका (नतिजा सार्वजनिक)
प्रमुख कृष्णहरी महर्जन/काग्रेस (११९८८)
उपप्रमुख सृजना बुर्लाकोटी/काग्रेस १०७८६
७. बुढानीलकण्ठ नगरपालिका (नतिजा सार्वजनिक)
प्रमुख मिठाराम अधिकारी/एमाले (१२६३०)
विनोद चालिसे/काग्रेस १०१४६
८.कागेश्वरी नगरपालिका (गणना जारी)
प्रमुख उपेन्द्र कार्की/नेपाली काग्रेस ५८२६
रामशरण ढुङ्गाना/एमाले ५१००
उपप्रमुख शान्ता थापा÷एमाले ३९५७
भोला चापागाई/माओवादी केन्द्र २६०५
९. चन्द्रागिरी नगरपालिका (गणना जारी)
घनश्याम गिरी/काग्रेस ११३५६
उत्तमबहादुर राउत/एमाले ९२६४
उपप्रमुख बसन्ती श्रेष्ठ/एमाले १०३९१
रोशन दानी/राष्ट्रिय जनमोर्चा २७९८
१०. नागार्जुन नगरपालिका (गणना जारी)
प्रमुख मोहनबहादुर बस्नेत/काग्रेस ४३३९
नन्दनहरि गौतम/एमाले ३५८५
उपप्रमुख शुसिला अधिकारी/एमाले ३६२४
कृष्णहरि खत्री/एकीकृत समाजवादी ११२२
११. गोकर्णेश्वर नगरपालिका (गणना जारी)
प्रमुख दिपक रिसाल/काग्रेस ६९११
उद्धव विष्ट/एमाले ६४७८
उपप्रमुख शान्ति नेपाल/कांग्रेस ६४७८
सान्नानी लामा/एमाले ६४६२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।