काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
त्यहाँ माओवादी- एकीकृत समाजवादी गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्।
अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
गंगाबहादुर तामाङ/माओवादी केन्द्र- ४६६६ (निर्वाचित)
सुवास तिमिल्सना/कांग्रेस- ४१०५
उपाध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
सरु लामा/कांग्रेस- ४३९४(निर्वाचित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।