काठमाडौं– पाल्पाको रिब्दिकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नारायणबहादुर कार्की विजयी भएका छन्।
कार्की ५ हजार ७०४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नारायणबहादुर जिसीले ४ हजार ७२६ मत ल्याए।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी कान्ता अधिकारी विजयी बनिन्। उनले ५ हजार ४७९ मत ल्याउँदा निकटता प्रतिस्पर्धी एमालेकी लक्ष्मी खनालले ४ हजार ९२६ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।