काठमाडौं- संखुवासभाको पाँचखपन नगरपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। त्यहाँ प्रमुखमा कांग्रेस र र उपप्रमुखमा एकीकृत समाजवादीका उम्मेदवारले जित हासिल गरेका छन्।
प्रमुख पदको अन्तिम मत परिणाम यसप्रकार छ-
विपीन राई/ कांग्रेस- ४७८८ (निर्वाचित)
हिन्दु कुमार राई /एमाले- ३४३७
उपप्रमुख पदको अन्तिम मत परिणाम यसप्रकार छ-
सुमुना श्रेष्ठ/ एकीकृत समाजवादी- ३८३४ (निर्वाचित)
अनिता न्यौपाने/ एमाले- ३४८७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।