काठमाडौं- अछामको रामारोशन गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ। त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्ष पदको अन्तिम मत परिणाम यस प्रकार छ-
मान बहादुर साउद/ काग्रेस- ३१२७ (निर्वाचित)
पहल बहादुर साउँद/माओवादी केन्द्र- २८९७
चक्र बहादुर रावल/एमाले- २७९५
उपाध्यक्षको मत परिणाम यसप्रकार छ-
शिर्जना देवि वुढा- माओवादी केन्द्र- ३०२८ (निर्वाचित)
बसन्ती धामी (साउद)/ एमाले- २७२८
तारा प्रसाद खनाल/एकीकृत समाजवादी- २१६२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।