काठमाडौं- शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ५० पालिकामा जित हासिल गरिसकेको छ।
एमालेले जितेका ५० मध्ये एक पालिकाको नेतृत्व निर्विरोध पाएको हो। उसले १३५ भन्दा बढी पालिकामा अग्रता लिइरहेको छ।


यी हुन् एमालेले नेतृत्व जितेका ५० पालिकाको सूचीः
१ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ
कान्छा घले/एमाले
२ चामे गाउँपालिका/मनाङ
लोकेन्द्र वहादुर घले/एमाले
३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
५ लोमन्थाङ गाउँपालिका/मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले
६ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा
धावा सम्डुक गुरुङ/एमाले-
७ खुम्बु पासाङ ल्हामु गाउँपालिका/सोलुखुम्बु
मिङमा छिरी शेर्पा/एमाले
८ साइपाल गाउँपालिका/बझाङ
मानवीर बोहरा/एमाले
९ बौदीकाली गाउँपालिका / नवलपरासी पूर्व
प्रकाश ओझा/एमाले
१० थलारा गाउँपालिका/बझाङ
प्रकाशबहादुर रोकाया/एमाले
११ थासाङ गाउँपालिका/मुस्ताङ
प्रदिप गौचन/एमाले
१२ मालिका गाउँपालिका/म्याग्दी
बेगप्रसाद गर्बुजा/एमाले
१३ मेन्छयायेम गाउँपालिका/तेह्रथुम
यादवबहादुर खापुङ्ग
१४ महाकाली नगरपालिका/दार्चुला
नर सिंह चैंसिर/एमाले
१५ हरिनास गाउँपालिका/स्याङ्जा
खिमनारायण मानन्धर/एमाले
१६ गुँरास गाउँपालिका/दैलेख
टोपबहादुर बिसी/एमाले
१७ पञ्चेश्वर गाउँपालिका/बैतडी
गोरखबहादुर चन्द/एमाले
१८ म्याङलुङ गाउँपालिका/तेह्रथुम
सञ्जयकुमार तुम्बाहाङ्फे/एमाले
१९ छथर गाउँपालिका/तेह्रथुम
सन्तवीर लिम्बु/एमाले
२० गोसाइकुण्ड गाउँपालिका/रसुवा
कैसाङनुर्पु तामाङ/ एमाले
२१ भीमफेदी गाउँपालिका/मकवानपुर
हिदम लामा/एमाले
२२ पाणिनी गाउँपालिका/अर्घाखाँची
टेकराज न्यौपाने/एमाले
२३ पूर्वखोला गाउँपालिका/पाल्पा
नुनबहादुर थापा/एमाले
२४ बुलिङटार गाउँपालिका/नवलपरासी पूर्व
दीपेन्द्र सुनारी मगर/एमाले
२५ तिनाउ गाउँपालिका/पाल्पा
प्रेम श्रेष्ठ/एमाले
२६ माङसेबुङ गाउँपालिका/इलाम
हेमन्त राई/एमाले
२७ इन्द्रसरोवर गाउँपालिका/मकवानपुर
देवकृष्ण पुडासैनी शर्मा/एमाले
२८ जोरायल गाउँपालिका/डोटी
दुर्गा दत्त ओझा/एमाले
२९ चौबिसे गाउँपालिका/धनकुटा
राजकुमार लिम्बु/एमाले
३० हतुवागढी गाउँपालिका/भोजपुर
प्रेमकुमार राई/एमाले
३१ कालीगण्डकी गाउँपालिका/स्याङ्जा
खिमबहादुर थापा/एमाले
३२ डुंगेश्वर गाउँपालिका/दैलेख
सुन्दरकुमार केसी/एमाले
३३ ऐँसेलुखर्क गाउँपालिका/खोटाङ
गिरेन्द्रबहादुर राई/एमाले
३४ लालझाडी गाउँपालिका/कञ्चनपुर
निर्मल राना/एमाले
३५ पौवादुङमा गाउँपालिका/भोजपुर
किरण राई/एमाले
३६ माप्यदुधकोशी गाउँपालिका/सोलुखुम्बु
बुद्धिकिरण राई/एमाले
३७ चुरे गाउँपालिका/कैलाली
चक्रबहादुर बोगटी/एमाले
३८ दुहु गाउँपालिका/दार्चुला
नरेन्द्रबहादुर सिंह बडाल/एमाले
३९ छत्रकोट गाउँपालिका/गुल्मी
रामप्रसाद पाण्डेय/एमाले
४० सरुमारानी गाउँपालिका/प्युठान
झगबहादुर विश्वकर्मा/एमाले
४१ सत्यवती गाउँपालिका
टीकाराम पाण्डे/एमाले
४२ मालिकार्जुन गाउँपालिका/दार्चुला
हिरासिंह धामी/एमाले
४३ गौमुल गाउँपालिका/बाजुरा
हरिबहादुर रोकाया/एमाले
४४ रुपा गाउँपालिका/कास्की
नवराज ओझा/एमाले
४५ माथागढी गाउँपालिका/पाल्पा
यमबहादुर चिदी मगर/एमाले
४६ म्याग्दे गाउँपालिका/तनहुँ
श्रीप्रसाद श्रेष्ठ/एमाले
४७ शैल्यशिखर नगरपालिका/दार्चुला
विजयसिंह धामी/एमाले
४८ माथागढी गाउँपालिका/पाल्पा
यमबहादुर चिदी/एमाले
४९ भगवानपुर गाउँपालिका/सिरहा
उग्रनारायण यादव/एमाले
५० घिरिङ गाउँपालिका/तनहुँ
होमबहादुर थापा/एमाले
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।