काठमाडौं- डोटीको पूर्वचौकी गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जहाँ कांग्रेसका उम्मेदवारले २ हजार ९ सय २८ मत अन्तरले अध्यक्ष पदमा जित हासिल गरेका छन्। त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारले जितेकी छन्।
प्रमुख पदको अन्तिम मत परिणाम यसप्रकार छ-
रामप्रसाद उपाध्याय/कांग्रेस- ५१३३
कृष्णकुमार खड्का/एमाले- २२०५
उपप्रमुखको अन्तिम मतगणना यसप्रकार छ-
पशुपति खड्का/कांग्रेस- ४७२४
शारदा कुमारी साउद/एमाले- २४४४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।