काठमाडौं– बझाङको दुर्गाथली गाउँपालिकामा अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापाले जित हासिल गरेका छन्।
उनले २ हजार ८२३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर धामीले १ हजार ८११ मत प्राप्त गरेको छ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जनकबहादुर दौल्यालले २ हजार ८४४ मतसहित जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका शारदाकुमारी विकले १ हजार ८०१ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।