काठमाडौं– पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले पछ्याइरहेका छन्।
एकीकृत समाजवादीका आचार्यले अहिले ४ सय ९६ मतले अगाडि छन् ।
मेयरका उम्मेदवारले पाएको पछिल्लो मत
धनराज आचार्य–४८४८
कृष्ण थापा–४३५२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।