काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता हासिल गरेका छन्। जहाँ कांग्रेस उम्मेदवारले प्रमुख उपप्रमुख दुवै पदमा अग्रता कायम गरेका छन्।
अन्तिम मतपरिणाम यस प्रकार छ–
बालकृष्ण बस्नेत/कांग्रेस– ५६६९
निमफुन्जो शेर्पा/एमाले– ३९०४
बुद्धराज बस्नेत/माओवादी केन्द्र– ५६५
उपप्रमुखको मतपरिणाम यसप्रकार छ–
मञ्जु तामाङ/कांग्रेस– ५१७४
सुशीला पाख्रिन/एमाले– ४१६५
पातली थामी/माओवादी केन्द्र– ५७१
शेर्पा र पाख्रिन यसअघिका नगर प्रमुख र उपप्रमुख हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।