• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय तह निर्वाचन:  ५० स्थानमा जित निकाल्दै कांग्रेसको अग्रता

64x64
नेपाल लाइभ सोमबार, जेठ २, २०७९  १४:१९
1140x725

काठमाडौं– बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को देशभरबाट मत परिणाम आउने क्रम जारी छ। 
पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले ५० पालिकामा जित हासिल गर्दै पहिलो स्थानमा रहेको छ। 

कांग्रेसले ७ वटा नगरपालिकाको प्रमुख र ४३ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ।

Ncell 2
Ncell 2

यी हुन् कांग्रेसले जितेका स्थानीय तह:
१ घरपझोङ गाउँपालिका/ मुस्ताङ
मोहन सिंह लालचन/ काग्रेस- 
२ नार्पाभूमि गाउँपालिका/ मनाङ 
कोन्जो तेन्जीङ लामा/ काग्रेस
३ नासोँ गाउँपालिका/ मनाङ
धन बहादुर गुरुङ/ काग्रेस
४ गन्यापधुरा गाउँपालिका/डलेल्धुरा
ईन्द्रबहादुर कार्की/कांग्रेस
५ रेसुंगा नगरपालिका/गुल्मी
खिलध्वज पन्थी/कांग्रेस-
६ गुल्मीदरबार गाउँपालिका/गुल्मी
सरोजकुमार थापा/कांग्रेस
७ खार्पुनाथ गाउँपालिका/हुम्ला
कर्णबहादुर रावल/कांग्रेस
८ बडीकेदार गाउँपालिका/डोटी
भैरव बहादुर साउँद/कांग्रेस
९ तमानखोला गाउँपालिका/बागलुङ
जोकलाल बुढा/कांग्रेस
१० स्वामीकार्तिक खापर गाउँपालिका/बाजुरा
भरतबहादुर रोकाया/नेपाली कांग्रेस
११ लिखु पिके गाउँपालिका
मिनादेवी कार्की/नेपाली कांग्रेस
१२ सभापोखरी गाउँपालिका/संखुवासभा
भीमबहादुर लिम्बु/कांग्रेस
१३ कुमाख गाउँपालिका/सल्यान
मान वहादुर वुढाथोकी/काग्रेस
१४ शिवनाथ गाउँपालिका/बैतडी
कर्णसिंह साउद/नेपाली कांग्रेस
१५ फेदाप गाउँपालिका/तेह्रथुम
केशवप्रसाद भेटवाल/कांग्रेस
१६ हेलम्बु गाउँपालिका/सिन्धुपाल्चोक
निमा ग्याल्जेन शेर्पा/कांग्रेस
१७ दूधपोखरी गाउँपालिका/लमजुङ
धनप्रसाद गुरुङ/कांग्रेस
१८ घुगंगा गाउँपालिका/म्याग्दी
भवबहादुर भण्डारी/कांग्रेस
१९ कुम्मायक गाउँपालिका/पाँचथर
बमप्रसाद लावती/कांग्रेस
२० माछापुच्छ्रे गाउँपालिका/कास्की
मिनबहादुर गुरुङ/कांग्रेस
२१ गलकोट नगरपालिका/बागलुङ
भरत शर्मा/कांग्रेस
२२ भैरवी गाउँपालिका/दैलेख
रिता शाही/कांग्रेस
२३ मेरिङदेन गाउँपालिका/ताप्लेजुङ
युक हांवीर हांगाम/कांग्रेस
२४ साँगुरीगढी गाउँपालिका/धनकुटा
जितेन्द्र राई/कांग्रेस
२५ कमलबजार नगरपालिका/अछाम
यज्ञप्रसाद ढकाल/कांग्रेस
२६ ऐरावती गाउँपालिका/प्युठान
नवील विक्रम शाह/ कांग्रेस
२७ आदर्श गाउँपालिका/डोटी
गणेशबहादुर खड्का
२८ ढकारी गाउँपालिका/अछाम
प्रकाशबहादुर साउद/कांग्रेस
२९ नवदुर्गा गाउँपालिका/डडेलधुरा
लक्ष्मीप्रसाद अवस्थी/कांग्रेस
३० सोताङ गाउँपालिका/सोलुखुम्बु
खिलराज बस्नेत/कांग्रेस
३१ आमाछिदिङमो गाउँपालिका/रसुवा
बुचुङ तामा/कांग्रेस
३२ त्रिवेणी गाउँपालिका/सल्यान
खिमबहादुर रावत/कांग्रेस
३३ बराहापोखरी गाउँपालिका/खोटाङ
शालिकराम बन्जरा/कांग्रेस
३४  केपिलासगढी गाउँपालिका/खोटाङ
समीर राई/कांग्रेस
३५ आरुघाट गाउँपालिका/गोरखा
राजु गुरुङ/कांग्रेस
३६ धनकौल गाँउपालिका/सर्लाही
रामआश्रय साह/कांग्रेस
३७ आठराई गाउँपालिका/तेह्रथुम
दिलकुमार पाहिम/कांग्रेस
३८ महाकुलुङ गाउँपालिका/सोलुखुम्बु
सूर्य कुलुङ राई/कांग्रेस
३९ छथर जोरपाटी गाउँपालिका/धनकुटा
छत्रबहादुर सुब्बा/कांग्रेस
४० अरूण गाउँपालिका/ भोजपुर
शालिकराम खत्री/कांग्रेस
४१ गंगादेव गाउँपालिका/रोल्पा
हरिबहादुर पुन/कांग्रेस
४२ दक्षिणकाली नगरपालिका/काठमाडौं
मोहन बस्नेत/काग्रेस
४३ कैलाश गाउँपालिका/मकवानपुर
लोकबहादुर मुक्तान/कांग्रेस
४४ सिलिचोङ गाउँपालिका/संखुवासभा
भुपालराज मेवाहाङ/कांग्रेस
४५ बान्नीगढी जयगढ गाउँपालिका/ अछाम
टेकबहादुर साउद/कांग्रेस
४६ कनकासुन्दरी गाउँपालिका/जुम्ला
दामोदरप्रसाद आचार्य/कांग्रेस
४७ खाँदबारी नगरपालिका/संखुवासभा
महेश थपलिया/कांग्रेस
४८ बेलडाँडी गाउँपालिका/कञ्चनपुर
हरिशचन्द्र राना/कांग्रेस
४९ हिमा गाउँपालिका/जुम्ला
लक्ष्मण बहादुर शाही/कांग्रेस
५० बुंगल गाउँपालिका/बझाङ
जय बहादुर धामी/कांग्रेस

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्