• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

काठमाडौंका १० पालिकामा मतगणना जारी: महानगरमा स्वतन्त्रले अग्रता बढाउँदा नगरहरुमा दलहरुबीच प्रतिस्पर्धा

64x64
नेपाल लाइभ सोमबार, जेठ २, २०७९  १३:५९
1140x725

काठमाडौं– काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमध्ये एउटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अन्य स्थानीय तहमा भने मतगणना जारी छ। 

काठमाडौंको दक्षिणकाली नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। उक्त नगरपालिकामा मोहन बस्नेत दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन्। 

मतगणना जारी रहेका १० पालिकामध्ये काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै गएको छ। ९ नगरपालिकामा भने दलका उम्मेदवारहरुबीच प्रतिस्पर्धा देखिएको छ। 

नेपाली कांग्रेसले ६ वटा पालिकामा अग्रता लिइरहेको छ भने नेकपा एमालेले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा स्थानीय तहमा अग्रता लिइरहेको छ। 

काठमाडौं महानगरपालिका
प्रमुख
बालेन्द्र साह/स्वतन्त्र– ६८९३
केशव स्थापित/एमाले– ३६४४
सिर्जना श्रेष्ठ/कांग्रेस– ३१२६

उपप्रमुख 
सुनिता डंगोल/एमाले– ५८९६
रामेश्‍वर श्रेष्ठ/एकीकृत समाजवादी– १६३२
बिनिता मगैया/राप्रपा– १२४९

कागेश्वरी मनहरा नगरपालिका 
प्रमुख 
उपेन्द्र कार्की /कांग्रेस– ३६९९ 
रामशरण ढुङ्गाना/एमाले– ३१८७
कृष्णहरि थापा/नेकपा एस–९९१ 

उपप्रमुख 
शान्ता थापा/एमाले– ११३१ 
भोला चापागाई /माओवादी केन्द्र– ५४१

Ncell 2
Ncell 2
nimb
nimb

कीर्तिपुर नगरपालिका 
प्रमुख
राजकुमार नकर्मी /कांग्रेस– ६८१०
केशरत्न बज्राचार्य /एमाले– ३७८२
उपप्रमुख 
शुभलक्ष्मी शाक्य/कांग्रेस– ६३८४
विन्दु मर्हजन/एमाले– ४९७१
शुसिला बस्नेत/माओवादी केन्द्र– १३४७

गोकर्णेश्वर नगरपालिका
प्रमुख 
उद्धव विष्ट/एमाले– ४५७०
दिपककुमार रिसाल/कांग्रेस– ४३८४
गोपालप्रसाद बराल/नेकपा एस– ७९५

उपप्रमुख 
सान्नानी लामा/एमाले– ३२९९
शान्ति नेपाल/कांग्रेस– ३०८७
पेमा छिरि शेर्पा/माओवादी– ६३८

चन्द्रागिरी नगरपालिका 
मेयर धनश्याम गिरी/कांग्रेस– ३७८७
उत्तमबहादुर राउत/एमाले– ३००१
अजय श्रेष्ठ/राप्रपा– २३२

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपमेयर 
वसन्ती श्रेष्ठ/एमाले– ३१७३
रोशन दानी /जनमोर्चा– १०३९

टोखा नगरपालिका 
प्रमुख 
रजनी थापा/कांग्रेस– ५६५२ 
प्रकाश अधिकारी/एमाले– ५४३९ 
शेखर श्रेष्ठ/माओवादी– ८३१

उपप्रमुख
मुरारी तमाङ/कांग्रेस– ५६१२ 
ज्ञानमाया डंगोल/एमाले– ५१०१ 

तारेकेश्वर नगरपालिका 
प्रमुख 
कृष्णहरी महर्जन/कांग्रेस– ८८५५ 
रामेश्वर बोहरा/एमाले– ५९८७
लवकुमार बस्नेत/नेकपा एस– १७३२

उपमेयर 
सृजना बुर्लाकोटी/कांग्रेस– ८१८३
भवानी डोटेल धिताल/ एमाले– ६१२१

नागार्जुन नगरपालिका 
प्रमुख 
मोहन बस्नेत/कांग्रेस– २६८२
नन्दनहरि गौतम /एमाले– १७७१

उपप्रमुख 
सुशीला अधिकारी/एमाले– १७२७
कृष्णहरि खत्री /नेकपा एस– ८३५

बुढानीलकण्ठ नगरपालिका
प्रमुख 
मिठाराम अधिकारी /एमाले– ४७३८
विनोद चालिसे /कांग्रेस– ४५७८

उपप्रमुख 
अनिता लामा/एमाले– ५२४२
रमिला बाग्ले/कांग्रेस– ५०५२

शंखरापुर नगरपालिका 
प्रमुख 
रमेश नापित/राप्रपा– २४२८ 
लक्ष्मीप्रसाद श्रेष्ठ/नेकपा एस– २३८५
कृष्णलाल बजगाई/एमाले– २३२८

उपप्रमुख 
समिता श्रेष्ठ/कांग्रेस–३०२३
लक्ष्मी केसी/एमाले– १५७९

दक्षिणकाली नगरपालिका 
प्रमुख 
मोहन बस्नेत/कांग्रेस– ७२०१ (निर्वाचित) 
श्रीराम आचार्य/एमाले– ५१९१
ज्ञानभक्त अमात्य/राप्रपा– ७९४

उपप्रमुख 
बसन्ती तामाङ/कांग्रेस– ७६२३ (निर्वाचित) 
इन्दिरा न्यौपाने/एमाले– ४८३०
उर्मिला केसी/राप्रपा– ७४२

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्