काठमाडौं– भरतपुरमा ५५ सय ७७ मत गणना हुँदा रेनु दाहालले १९ सय ६७ मत पाएकी छन्।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले उनलाई पछ्याइरहेका छन्। उनले १९ सय २१ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६४६ मत पाएका छन्।
पछिल्लो नजिताअनुसार दाहाल र सुवेदीको मतान्तर ४६ मात्र देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।