काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो अपडेट अनुसार उनले निकट प्रतिस्पर्धी भन्दा झन्डै दोब्बर मत प्राप्त गरेका छन्।
यस्तो छ अपडेटः
बालेन शाह/स्वतन्त्र- २८२८
केशव स्थापित/एमाले- १४३८
सिर्जना सिंह/कांग्रेस- १३४०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।