काठमाडौं– खोटाङको जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रले नेतृत्व जितेको छ।
आइतबार सकिएको मतगणनामा माओवादी केन्द्रका उम्मेदवारले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन्।
अध्यक्ष पदको पछिल्लो मतगणना यस्तो छः
अरुणा देवी राई/माओवादी केन्द्र- २८८१ (निर्वाचित)
शंखरबहादुर राई/एमाले- २५७५
उपाध्यक्षमा कांग्रेसले जित निकालेको छः
खेमबहादुर खड्का/कांग्रेस- २८०५ (निर्वाचित)
विमला राई/एमाले- २४९५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।