काठमाडौं– अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–२को अध्यक्षमा चन्द्रकान्त पौडेल विजयी भएका छन्।
शुक्रबार सम्पन्न निर्वाचनकाे परिणाम सार्वजनिक भएकाे छ। साे वडामा कुल ३ हजार १८ मा मतदाता रहेकोमा २ हजार ३३ मत खसेको थियो।
निकटतम प्रतिद्वन्द्वी एमालेका माधव गौतमलाई १२३ मतले पछि पार्दै पौडेल विजयी बनेका हुन्। विजयी पौडैलले १०४६ मत ल्याउँदा गौतमले ९१३ मतमात्र ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।