मार्तडी– बाजुराको स्वामीकार्तिक गाउँपालिकाको वडा नम्वर ३ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर कटेल ४७७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भए।
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कुवेरबहादुर सिंहले ३६८ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।