• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मतगणना अपडेट: १० उपमहानगरमध्ये कहाँ को अगाडि?

64x64
नेपाल लाइभ आइतबार, जेठ १, २०७९  १३:३६
1140x725

काठमाडौं– शुक्रबार भएको स्थानीय तहको निर्वाचनपछि आइतबार बिहानसम्म ६२५ पालिकामा मतगणना जारी रहेको छ। मतगणना जारी रहेका पालिकामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। 

सर्वाधिक चासोमा रहेका ६ वटा महानगरमध्ये अधिकांशमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि छन्। काठमाडौंमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह अगाडि छन्।

यस्तै, केही उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन्। ११ महानगरपालिकामध्ये दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १७ मा भने उम्मेदवारको मृत्यु भएपछि मतदान भएको थिएन। तुलसीपुर–१७ मा जेठ ३ गते पुन:निर्वाचन हुँदैछ। 

यस्तो छ १० उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम:

इटहरी उपमहानगरपालिका
प्रमुख 

हेमकर्ण पौडेल (कांग्रेस): २६६२
यामकुमार सुब्बा (एमाले): १९३४

उपप्रमुख
संगीता चौधरी(एमाले): २०४८
केशवकुमार विष्ट (एकीकृत समाजवादी): १८०३

धरान उपमहानगरपालिका
प्रमुख

किशोर राई (कांग्रेस): १४८९ 
हर्कराज राई (स्वतन्त्र): १०२८
मञ्जु भण्डारी (एमाले): ७८९

उपप्रमुख
अइन्द्र विक्रम बेघा (माओवादी केन्द्र): १६०३
पदम लिम्बु (एमाले): ९३४ 

Ncell 2
Ncell 2
nimb
nimb

जनकपुर उपमहानगरपालिका
प्रमुख

मनोज साह सुडी (स्वतन्त्र): १३७०
शिवशंकर साह (एमाले): ६१६
बलराम महतो (स्वतन्त्र): ३८०
मनोज चौधरी (लोसपा): २१५
लालकिशोर यादव (जसपा): १९६

उपप्रमुख
किशोरी साह (कांग्रेस): १४५४
रूना झा (एमाले): ७१७
रिता झा (लोसपा): ४७१

कलैया उपमहानगरपालिका
प्रमुख

विनोद साह (एमाले): १२९५
राजेश राय यादव (कांग्रेस): ७१७
जयप्रकाश साह तेली (लोसपा): ५

उपप्रमुख
रौशन परविन (एमाले) १०१८
प्रमोदप्रसाद गुप्ता (जसपा): ७४०
नासरिन नाज (लोसपा): ५८

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जितपुर सिमरा उपमहानगरपालिका
प्रमुख

राजन पौडेल (माओवादी केन्द्र): ३७०१
सरस्वती चौधरी (एमाले): २२४६
संजयकुमार साह (लोसपा): १२६८

उपप्रमुख
मेघा शाही (कांग्रेस): ३५५२
भोला अधिकारी (एमाले): २४२०
विपी मोक्तान (लोसपा): ११७२

हेटौँडा उपमहानगरपालिका
प्रमुख

मिना लामा (एकीकृत समाजवादी): २१३०
अनन्त पौडेल (एमाले): २१२८
दीपकबहादुर सिंह (राप्रपा): २००१

उपप्रमुख
राजेश बानियाँ (कांग्रेस): २२२६
सुमित्रा काफ्ले (एमाले): १८०६

बुटवल उपमहानगरपालिका
प्रमुख

खेलराज पाण्डे (कांग्रेस): २८१३
बाबुराम भट्टराई (एमाले): १६३१
मृगेन्द्रकुमार सिंह (राप्रपा): ८३२

उपप्रमुख
सावित्रादेवी अर्याल (एमाले): १४८२
भगवती पाण्डे (राप्रपा): १२८२
चिनबहादुर गुरुङ (एकीकृत समाजवादी): ५७३

घोराही उपमहानगरपालिका
प्रमुख

हेमराज पोखरेल (माओवादी केन्द्र): ३१३७
नरुलाल चौधरी (एमाले): २७६१

उपप्रमुख
भुपबहादुर डाँगी क्षेत्री (कांग्रेस): ३४३०
हुमाकुमारी डिसी (एमाले): २६५९

नेपालगञ्ज उपमहानगरपालिका
प्रमुख

प्रशान्त विष्ट (कांग्रेस): २१४०
नन्दलाल बैश्य (राप्रपा): १०३३
पशुपति दयाल मिश्र (एमाले): ९६८

उपप्रमुख
कमरुद्दिन राई (जसपा): १४४२
विन्दुचर्चि मगर (राप्रपा): १०८४
शान्तिदेवी ढकाल (एमाले): ८८४

धनगढी उपमहानगरपालिका
प्रमुख

गोपाल हमाल (स्वतन्त्र): १४७२
नृपबहादुर वड (कांग्रेस): ८६३
रणबहादुर चन्द (एमाले): १५४

उपप्रमुख
शान्ति अधिकारी (माओवादी केन्द्र): ७३८
प्रभाकर भण्डारी (स्वतन्त्र): ५११
कन्दकला राना थारु (एमाले): ४११

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्