काठमाडौं– काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनीक गर्न ढिलाइ भइरहेका छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंले अहिलेसम्म महानगरको मतगणना ४ पटकमात्र अद्यावधिक गरेको छ। उसलाई अर्को चरण अद्यावधिक गर्न केही समय लाग्ने बताएको छ।
चर्चाको शिखरमा रहेको यो महानगरको मतपरिणाम अद्यावधिक नहुँदा अन्योल बढेको छ। केही अपुष्ट मत परिणामहरू सामाजिक सञ्जालमा सेयर भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।