• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २, २०८२ Tue, Nov 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

काठमाडौंका ११ पालिका : मेयरमा एमाले र कांग्रेसलाई ५-५ ठाउँमा अग्रता, उपमेयरमा एमाले ७ ठाउँमा अगाडि

64x64
नेपाल लाइभ आइतबार, जेठ १, २०७९  १२:११
1140x725

काठमाडौं- काठमाडौं जिल्लामा एक महानगरपालिकासहित ११ स्थानीय छन्। अहिले सबै पालिकामा मतगणना जारी छ। जसमध्ये एमाले र कांग्रेसले पाँच पाँच पालिकाको मेयरमा अग्रता लिएका छन्। एउटामा स्वतन्त्रले अग्रता लिएका छन्।

कांग्रेसले केही पालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र राजमोसँग गठबन्धन गरेको छ भने केहीमा एक्लै प्रतिश्पर्धा गरिरहेको छ। उपमेयरमा भने एमालेले सात वटामा अग्रता लिँदा कांग्रेसले चार वटामा अग्रता बनाएको छ। उपमेयरमा गठबन्धनका अरु दलको भागमा परेका पालिकामा एमालेले अग्रता बनाएको हो। 

कागेश्वरी मनोहरामा एमालेका रामशरण ढुंगानाले १०८५ मतसहित अग्रता लिएका छन्। कांग्रेसका उपेन्द्र कार्कीले ६२६ मतसहित पछ्याइरहेका छन्। उपमेयरमा एमालेकी शान्ता थापा ११३१ मतसहित अगाडि छिन् भने माओवादी केन्द्रका भोला चापागाईंले ५४१ मतसहित पछ्याइरहेका छन्।

कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी २६२० मतसहित अगाडि छन्। एमालेका केशरत्न बज्राचार्यले १६०५ र माओवादी केन्द्रका शिवशरण महर्जनले १४०८ मत पाएका छन्। उपमेयरमा कांग्रेसकै शुभलक्ष्मी शाक्यले २४१५ मत ल्याउँदा एमालेकी विन्दु महर्जनले २२०३ र माओवादीकी सुशीला बस्नेतले ७०७ मत पाएकी छन्।

गोकर्णेश्वर नगरपालिकामा एमालेका उद्धव विष्टले २३३२ मतसहित अग्रता हासिल गरेका छन्। कांग्रेसका दीपककुमार रिसालले १९५२ मत ल्याएर पछ्याइरहेका छन्। उपमेयरमा पनि एमालेकी सान्नानी लामाले २३१५ मत ल्याएर अग्रता लिँदा कांग्रेसकी शान्ति नेपालले १८६९ मत पाएकी छन्।

उता चन्द्रागिरि नगरपालिकामा मेयरमा कांग्रेसका घनश्याम गिरीको २४१३ र एमालेका उत्तमबहादुर राउतको १८९४ मत छ। उपमेयरमा भने एमालेले अग्रता लिएको छ। एमालेकी वसन्ती श्रेष्ठको १९६६ मत छ भने गठबन्धनबाट राजमोको रोशन दानीको ८५३ मत छ।

टोखा नगरपालिकामा पनि मेयरमा एमालेका प्रकाश अधिकारीले १३५६ मतसहित अग्रता हासिल गर्दा कांग्रेसकी रजनी थापाले १०८६ मत पाएकी छिन्। उपमेयरमा एमालेकी ज्ञानमाया डंगोलले १०६३ मत ल्याएर अग्रता लिएकी छन्। कांग्रेसका मुरारी तामाङ ९४० मत ल्याएर पछ्याइरहेकी छिन्।

तारकेश्वरमा मेयरमा कांग्रेसका कृष्णहरि महर्जनको ४१५६ मत छ भने निवर्तमान मेयरसमेत रहेका एमालेका रामेश्वर बोहोराको मत ३३६९ छ। उपमेयरमा कांग्रेसकी सिर्जना बुर्लाकोटीको ९३४ र एमालेकी भवानी डोटेल धितालको ७९३ मत छ।

Ncell 2
Ncell 2

दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेतले २९४९ मतसहित अग्रता हासिल गर्दा एमालेका श्रीराम आचार्यले २२२७ मतसहित पछ्याइरहेका छन्। उपमेयरमा कांग्रेसकै वसन्ती तामाङले ३०६३ मत पाउँदा एमालेकी इन्दिरा न्यौपानेले २११५ मत पाएकी छिन्।

नागार्जुन नगरपालिकामा मेयरमा कांग्रेसका मोहनबहादुर बस्नेतले २४४ र एमालेका नन्दनहरि गौतमले १६२ मत पाएका छन्। उपेमेयरमा एमालेकी सुशीला अधिकारीले ५८ र एकीकृत समाजवादीका कृष्णहरि खत्रीले १३ मत पाएका छन्।

उता बुढानिलकण्ठमा मेयरमा एमालेका मिठाराम अधिकारीले १६४५ मत पाएका छन् भने कांग्रेसका विनोद चालिसेले १४१० मतसहित पछ्याइरहेका छन्। उपमेयरमा एमालेकै अनिता लामाले १८३५ मत पाउँदा कांग्रेसकी रमिला वाग्लेले १५४२ मत पाएकी छन्।

शंखरापुर नगरपालिकामा एमालेका कृष्णलाल बजगाईंले १२४८ मतसहित अग्रता लिँदा उनलाई एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ११९१ र राप्रपाका रमेश नापितले १०८१ मतसहित पछ्याइरहेका छन्। मेयरमा छुट्टै उम्मेदवारी दिएको माओवादी केन्द्रका मधु केसीले ६५५ मत पाएका छन्।

उपमेयरमा भने कांग्रेसकी समिता श्रेष्ठले १६०४ मतसहित अग्रता लिएकी छन्। एमालेकी लक्ष्मी केसीले ९८३ र राप्रपाकी विजयकुमारी वाइबाले ७१८ मत पाएका छन्। माओवादीकी चण्डिका चौलागाईंले ६७८ मत पाएकी छिन्।

काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन्। उपमेयमा भने एमालेकी सुनिता डंगोलले फराकिलो मतान्तर बनाएकी छिन्।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो
मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश सोमबार, मंसिर १, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
खेलको दुई घण्टा अघि नै कीर्तिपुरमा समर्थकको भिड, २ हजार बढी सुरक्षाकर्मी परिचालित सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
सुनको मूल्य घट्यो आइतबार, कात्तिक ३०, २०८२
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्