काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
नेकपा एमालेका उम्मेदवार प्रदिप घिमिरे सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारभन्दा २ मतले अगाडि छन्।
पछिल्लो मतपरिणामअनुसार घिमिरेले ४०८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका बद्री प्रसाद रिमालले ४०६ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।