काठमाडौं– इलामको रोङ गाउँपालिकाको वडा नम्बर एकको अध्यक्ष पदमा दाइ-भाइ बीचको प्रतिस्पर्धामा दाइले जित हासिल गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार मनोहरि खड्काले ६ सय १० मत प्राप्त गरेर भाइ एमालेका उम्मेदवार मनकुमार खड्कालाई पराजित गरेका हुन्।
भाइ खड्काले ४ सय ८८ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।