काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेका उम्मेदवार चन्द्रकाजी लामा १ मतले जित्दै वडाध्यक्षमा विजयी बनेका हुन्। उनले माओवादीका उम्मेदवार प्रताप लामालाई १ ले पराजित गरे।
एमालेका चन्द्रकाजी लामाले ६०८ मत ल्याउँदा माओवादी केन्द्रका प्रताप लामाले ६०७ मत ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।