काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिकको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।
२७५३ मत गन्दा उनले १२९२ मत पाएका छन्। नेपाली कांग्रेसका नृपबहादुर वडले ७६२ मत पाएका छन्। वडलाई सत्ता गठबन्धको साथ थियो।
उपमेयरमा गठबन्धनकी शान्ति अधिकारीले ६३८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४४८ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।