काठमाडौं- पोखरा महानगरमा नेकपा एमालेले अग्रता लिएको छ।
मतगणनाको सुरुमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएको भए पनि पछिल्लो पटक एमालेले अग्रता बनाएको हो।
पोखराको महानगरको वडा नम्बर १२ को ५० मत मध्ये एमालेका उम्मेदवार कृष्ण थापाले ३९ मत पाएका छन्।
गठबन्धनबाट उम्मेद्वार रहेका नेकपा एसका धनराज आचार्यले २७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।