काठमाडौं- भतरपुर महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेनु दाहालले ७० मतको अग्रता लिएकी छिन्।
पछिल्लो मत विवरण यसप्रकार छः
रेनु दाहाल/माओवादी केन्द्र- ३७४
विजय सुवेदी/एमाले- ३०४
जगन्नाथ पौडेल/स्वतन्त्र- १२४
यो ९५० मत गनिसक्दाको विवरण हो। मतगणना भने जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।