बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार वीर बहादुर रावलले जित हात पारेका हुन्।
उनले ६०९ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दानबहादुर रोकायाले ५७० मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।