काठमाडौं- काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ। शुक्रबार सम्मपन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको हो।
अहिले पाँच वटा वडाको मतगणना जारी रहेको छ।
महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२
को मतगणना जारी रहेको छ।
महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।