धनगढी- धनगढी उपमहानगरपालिका ५५३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।
हमालले २५० मत पाएका छन् भने नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नृपबहादुर वडले १६७ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका रणबहादुर चन्दले २७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।