काठमाडौं– कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले एक मतले अग्रता लिएका छन्।
उक्त गाउँपालिकामा १५ सय मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार रामसमझ चौधरीले ४८१ मत पाएका छन् भने राप्रपाका होमबहादुर गुरुङले ४८० मत ल्याएका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले ३०७ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।