काठमाडौं– धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपी हमालले अग्रता कायमै राखेका छन्।
३ सय मत गणना हुँदा हमालले १४८ मत पाएका छन् भने नेपाली कांग्रेसका नृपबहादुर वडले उनलाई पछ्याइ रहेका छन्।
वडले १०३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २० मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।