काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माको गृहनगर मेची नगरपालिकामा गठबन्धनतर्फका कांग्रेसका मेयरका उम्मेदवारले प्रराम्भिक अग्रता लिएका छन्।
कांग्रेसका उम्मेदवार इन्द्र बुढाथोकीले ३२ मत प्राप्त गरेर प्राराम्भिक अग्रता लिएका हुन्।
त्यस्तै, एमालेका उम्मेदवार गोपाल बुढाथोकीले ३१ मत प्राप्त गरेका छन्। दुई प्रतिस्पर्धीबीच झिनो मतान्तर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।