काठमाडौं– दाङको घोराही उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ। जसअनुसार, मेयरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।
८१६ मत गणना हुँदा माओवादी केन्द्रका मेयर हेमराज शर्मा पोख्रेलले ३७८ मत पाएका छन्। त्यस्तै, एमालेका उम्मेदवार नरुलाल चौधरीले २८४ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेस उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले ३९२ मत पाएका छन्। एमालेका उम्मेदवार हुमा कुमारी डिसीले २७३ पाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।